संविधानसभा सदस्य सिंह राप्रपा नेपालमा प्रवेश

संविधानसभाका सदस्य बाँके निवासी गिता सिंह राप्रपा नेपालमा प्रवेश गरेकी छिन् । राप्रपा नेपालले लिएको लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डाले आफुलाई आकर्षण गरेको उनको भनाई छ । हिन्दुत्व, सुशासन र समृद्धि नै नेपालको अबको मुख्य मुद्दा हुने उनले बताइन् ।यसैगगरी राप्रपाका पूर्व केन्द्रिय सदस्य राजु थापालाई पार्टी अध्यक्ष कमल थापाले आजै प्रवेश गराएका छन्, साथै नुवाकोटकै जनजाती नेता कृष्णबहादुर घले ‘सुरज’ पनि राप्रपा नेपाल प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष थापाले