बार्सिलोना पराजित

२१ साउन, काठमाडौं । प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेल स्पानिस क्लब बार्सिलोना अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान रेडबुल एरेनामा भएको खेलमा साल्जवर्गले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो । साल्जवर्गका लागि लुका सुसुक र ब्रेन्डन आरोनसनले गोल गरे । बार्सिलोनाका लागि मार्टिन ब्रेथवेइटले एक गोल गरे । ४३औं मिनेटमा […]

सम्बन्धित सामग्री

बार्सिलोना एन्टवर्पसँग पराजित

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगिसकेको बार्सिलोना गएराति बेल्जियन टोली रोयल एन्टवर्पसँग पराजित भएको छ । एन्टवर्पको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना ३-२ ले हारेको छ । बार्सिलोना खेलको दोस्रो मिनेटमा नै पछि परेको थियो । आर्थर भरमिरिनले गोल गर्दै खेलमा एन्टवर्प लाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा बार्सिलोनाले बराबरी गोल […] The post बार्सिलोना एन्टवर्पसँग पराजित first appeared on हाम्रो खेलकुद.

लिग लिडर बार्सिलोना पराजित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा लिग लिडर बार्सिलोना पराजित भएको छ। स्टेडियो मेडिटेरानेओमा सम्पन्न खेलमा बार्सिलोना घरेलु टोली अल्मेरियासँग पराजित भएको हो। बार्सिलोनामाथि जित निकाल्न एल बिलाल टौरेले २४ औं मिनेटमा निर्णायक गोल गरे। पराजयसँगै बार्सिलोनाले शीर्षस्थानमा १० अंकको अग्रता बनाउने अवसरबाट चुकेको छ। अर्कोतर्फ बार्सिलोनालाई हराएको अल्मेरिया…

बार्सिलोना घरेलु मैदानमा पराजित

स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना  घरेलु मैदान नोउ क्याम्पमा रायो भायोकानोसँग १-० अन्तरले पराजित भएको छ ।  भ्रमणकारी टोलीका अल्भारो गार्सिया खेलको सातौँ मिनेटमा गरेको गोल नै निर्णायक बन्दा जाभी होर्नाण्डेजको बार्सिलोना घरेलु मैदानमा हार बेहोर्न बाध्य भएकाे हाे । बार्सिलोनाको हारसँगै शीर्ष स्थानको रियल मड्रिडलाई फाइदा भएको छ । उसलाई अब एक अंक भए ३५औँ पटक स्पेनिस ला लिगाको उपाधि जित्नेछ । हारसँगै बार्सिलोना ३३ खेलबाट ६३ अंकसहित दोस्रो स्थानमा छ । समान अ

घरेलु मैदानमै पराजित भयो बार्सिलोना

काठमाडौँ- लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना सोमबार राति काडिजसँग पराजित भएको छ । ​बार्सिलोना घरेलु मैदानमै पराजित भएको हो । सोमबार राति भएको खेलमा बार्सिलोना काडिजसँग १-० गोल अन्तरले पराजित भएको हो । काडिजलाई जिताउन लुकास पेरेजले ४८ औं मिनेटमा निर्णायक गोल गरेका थिए । जीतसँगै काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ । काडिज […]

घरेलु मैदानमा बार्सिलोना पराजित

काठमाडौं – बार्सिलोना घरेलु मैदानमा पराजित भएको छ। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको हो। सोमबार रातिको खेलमा बार्सिलोना काडिजसँग १-० गोल पराजित भएको हो। काडिजलाई जित दिलाउन लुकास परेजले निर्णायक गोल गरे। उनले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्। जितसँगै १६ औं स्थानमा रहेको काडिजले ३२ खेलमा ३१ अंक जोडेको छ। बार्सिलोना […]

बार्सिलोना पराजित

लुकास पेरेजको निर्णायक गोलमा बार्सिलोना घरेलु मैदानमा सोमबार राति काडिजसँग पराजित भएको छ । भ्रमणकारी टोलीका लुकासले ४८ मिनेटमा गरेको गोलले महत्त्वपूर्ण तीन अंक प्राप्त गरेको  हो । बाँकी समय घरेलु टोली बार्सिलोनाले नोउ क्याम्पमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन ।हारसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको   दोस्रो स्थानमा अंक दूरी बढाउने अवसर गुमायो । समान ६० अंक भएपनि सेभियालाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा छ । सेभियाले एक खेल बढी खेलेको छ ।काडिज भने ३१ अंक सहित १६ औं स्थानमा छ

एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो

एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ ।बिहिवार राति भएको खेलमा पराजित भएसंगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो । बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे । पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे ।

च्याम्पियन्स लिग : बायर्नसँग पराजित बार्सिलोना समूह चरणबाटै बाहिरियो

काठमाण्डाै - बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ मा जित्नैपर्ने खेलमा बार्सिलोना बायर्नसँग ३–० ले पराजित भयो । अर्को खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो । बायर्नको घरेलु मैदान एलिउन्ज एरिनामा आज बिहान भएको खेलमा बार्सिलोना पराजित भएको हो । बायर्नको जितमा थोमस मुलर, लरे साने र जमल मुसिएलाले एक/एक गोल गरे । पहिलो हाफमा दुई गोलले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल खायो । मुलरले खेलको ३४ औँ मिनेटमा गोल गरेपछ...

बार्सिलोना एफसी साल्जवर्गसँग पराजित

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा बार्सिलोना पराजित भएको छ । प्रि-सिजन अन्तरगत बुधबार राति भएको खेलामा बार्सिलोना अष्ट्रियाको एफसी साल्जवर्गसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको ४३औँ मिनेटमा लुका सुसिचले गोल गर्दै साल्जवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । ८३औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा ल्याए पनि ९०औँ मिनेटमा ब्रेनडेन आरोनसनले गोल […]

घरेलु मैदानमा बार्सिलोना पराजित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोना ग्रानडासँग पराजित भएको छ। घरेलु मैदानमा क्याम्प नाउमा सम्पन्न खेलमा २-१ गोलअन्तरले पराजित भएसँगै बार्सिलोना शीर्षस्थानमा उक्लने अवसरबाट चुकेको छ। खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो। बार्सिलोनाले २३ औं मिनेटमा एन्टोनी ग्रिजमनको पासमा लियोनल मेस्सीले गोल गरेपछि खेलमा अग्रता बनाएको थियो।…