दश महिनादेखि पारिश्रमिक नपाएको कर्मचारीको गुनासो

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको कार्यालयमा कार्यरत अधिकांश करारका कर्मचारीले दश महिनायता पारिश्रमिक नपाएको गुनासो गरेका छन्। गाउँपालिकाले पारिश्रमिक नदिएपछि पीडित कर्मचारी मिलेर गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलाई ज्ञापनपत्रसमेत पेस गरेका थिए। पीडित कर्मचारीको संघर्ष समितिका अध्यक्ष काशी रोकायाले गाउँपालिकाको विभिन्न फाँटमा कार्यरत कर्मचारीले दश महिनादेखि पारिश्रमिक नपाएको कारण पहिलो चरणमा अध्यक्षलाई ज्ञापनपत्र पेस गरिएको […]

सम्बन्धित सामग्री

चाडबाड खर्च नपाएपछि सिन्धुली अस्पतालका करार चिकित्सकले मन्त्रालय गुहारे

३० मंसिर, काठमाडौं । तलब र चाडबाड सुविधा नपाएको भन्दै सिन्धुली अस्पतालका छात्रवृत्ति करारका चिकित्सकले मन्त्रालयसँग गुहार मागेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै अस्पतालमा कार्यरत १४ जना चिकित्सक तथा स्वास्थ्यकर्मीले पारिश्रमिक उपलब्ध गराइदिन माग गरेका हुन् । यो वर्षको असोज महिनादेखि हालसम्मको पारिश्रमिकका साथै दसैं-तिहार खर्च सुविधान नपाएको चिकित्सकहरूको गुनासो छ । […]

स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय मानेन

कोभिड–१९ परीक्षण प्रयोगशालाका कर्मचारी पारिश्रमिकविहीनसन्तोष महतारागुल्मीमा रहेको कोभिड–१९ परीक्षण प्रयोगशालाका कर्मचारी पारिश्रमिकविहीन भएका छन् । कोरोना संक्रमण जोखिमको समयमा कोभिड–१९ परीक्षण प्रयोगशाला तम्घासमा काम गरिरहेका १० जना कर्मचारीले ३ महिनादेखि पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।गत असोज ८ गतेबाट कार्यरत कर्मचारीले अहिलेसम्म पारिश्रमिक नपाएको मेडिकल ल्याब टेक्नोलोजिष्ट मुना क्षेत्रीले जानकारी दिइन् । स्थानीय तहले जिल्ला […]

कोरोना प्रयोगशालाका कर्मचारीले पारिश्रमिक नपाएको गुनासो

गुल्मीको सदरमुकाम तम्घासस्थित कोरोना परीक्षण प्रयोगशालामा कार्यरत कर्मचारीले तीन महिनादेखि पारिश्रमिक नपाएको बताएका छन्।