वनमन्त्रीले क्यामरा ‘अन’ गरेपछि बाघ सर्वेक्षण उद्घाटन, तीन महिनाभित्र सर्वेक्षण सकिने

चितवन । वन तथा वातावरणमन्त्री मन्त्री रामसहायप्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा बुट्यानमा जडान गरिएको क्यामरा ‘अन’ गरेर राष्ट्रिय बाघ सर्वेक्षण २०२२ सुरु गरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु सरंक्षण विभागले देशभर बाघ सर्वेक्षण गरेको हो । आजदेखि देशभर बाघ सर्वेक्षण सुरु भएको हो । वनमन्त्री यादवले चितवन-पर्सा कम्प्लेक्सबाट बाघ सर्वेक्षण सुरु […] The post वनमन्त्रीले क्यामरा ‘अन’ गरेपछि बाघ सर्वेक्षण उद्घाटन, तीन महिनाभित्र सर्वेक्षण सकिने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.