क्षमायाचनासहित इजलासमा वकिलले भने- देशलाई द्वन्द्वमा जान नदिउँ

काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले प्रतिनिधिसभा पुनर्स्थापना नभए देश द्वन्द्वमा जाने दलिल पेश गरेका छन् । प्रतिनिधिसभा विघटनका सम्बन्धमा दायर विभिन्न रिटहरुमाथि सुनुवाइ रहेको संवैधानिक इजलासमा बिहीबार रिट निवेदकका तर्फबाट बहस गर्दै उनले यस्तो दलिल पेश गरेका हुन् ।न्यायालयमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको अर्थ नलागोस् भन्दै उनले इजलाससँग माफी माग्दै भने, ‘म क्षमायाचनासहित भन्न चाहन्छु, तर प्रतिनिधिसभा विघटन सदर हुने हो भने देशलाई द्वन्द्वमा जानबाट कसैले रोक्न सक्दैन । देशलाई द्व