नेपालन्युजले हरेक दिन मुख्य सामग्रीको रूपमा ‘आवरण’ स्टोरी प्रकाशन गर्छ। यो साता प्रकाशित सात आवरण एकै ठाउँमा यहाँ पढ्न सकिन्छ। १. विदेशी ब्याटर र नेपाली बलरले धानेको एनपीएल ब्याटिङमा विदेशी प्रभावशाली, बलिङ नेपाली खेलाडीको नियन्त्रणमा विदेशी ब्याटर र नेपाली बलरले धानेको एनपीएल २. ‘भूत टावर’ मा परिणत दमक भ्यू टावर जेन-जी आन्दोलनको निसानापछि सुनसान […]
ग्लोबल टेक कम्पनी जेडटिईले नेपाली उपभोक्ताका लागि दुई नयाँ स्मार्टफोन— नुबिया एयर र नुबिया भी ८० डिजाइन—छिट्टै भित्र्याउने तयारी गरेको छ। कम्पनीका अनुसार यी मोडेलहरू आधुनिक एआई क्षमतासहित, आकर्षक डिजाइन र दिगो प्राविधिक संरचनाको साथ प्रतिस्पर्धात्मक मूल्यमा उपलब्ध हुनेछन्। पर्फर्मेन्स केन्द्रित नुबिया एयर मा ६.७८ इन्चको AMOLED डिस्प्ले, १२० हर्ज रिफ्रेश रेट, ४,५०० निट्ससम्मको पीक […]
काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभुति हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । शुक्रवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोडन आफूले कठोर कदम चाल्ने घोषणा समेत गर्नुभयो । स्पेशल […]
साबिक उपविजेता सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल)को एक मात्र टोली हो, जसले लगातार दोस्रो संस्करणमा पनि फाइनलसम्मको यात्रा तय गरेको छ। पहिलो संस्करणको फाइनलमा जनकपुर रोयल्ससँग पाँच विकेटले पराजित हुँदा यो टोली उपाधि चुम्न चुकेको थियो। तर, उक्त पीडा भुलेर पुनः सुदूरपश्चिम फाइनलसम्मको यात्रा तय गर्न सफल भयो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार हुने […]
नपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनमा नमूना मतदान अभ्यास प्रतिनिधिलाई गराइएको छ ।