भक्तपुरमा टी-२० विश्वकप ट्रफी (तस्वीरहरू)

१५ भदौ, काठमाडौं । आईसीसी टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा सार्वजनिक गरिएको छ ।  आइसीसी ट्रफी टुर अन्तर्गत नेपाल ल्याइएको टी-२० विश्वकप ट्रफीलाई भक्तपुरमा प्रदर्शनीमा राखिएको हो । ट्रफी टुरमा नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी मेहबुब आलम, शरद भेषावकर, महिला टिमकी कप्तान रुबिना क्षेत्री सहभागी छन् । यस्तै पूर्व कप्तान तथा हाल नेपाल क्रिकेट संघ (क्यान) […]

सम्बन्धित सामग्री

अहिलेसम्मका सबै टी-२० विश्वकप खेल्ने खेलाडी

६ कात्तिक, काठमाडौं । गएको आइतबारदेखि अष्ट्रेलियामा सुरु भएको आईसीसी टी-२० विश्वकप क्रिकेटमा दोस्रो चरण अर्थात सुपर १२ का खेलहरु भइरहेका छन् । विश्वका उत्कृष्ट १२ टिम आठौं संस्करणाको टी-२० विश्वकप ट्रफी उचाल्ने लक्ष्यका साथ मैदानमा छन् । जसमा दोहोर्‍याएर उपाधि जित्ने वेष्ट इण्डिजसहितका ६ वटा पूर्व विजेता टिम छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले […]

भक्तपुर दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी

काठमाडौँ- भक्तपुरको दरबार स्क्वायरमा आज टी–२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौँले अवलोकन गरेका छन् । विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिने विश्वकपको सयदिने ट्रफी भ्रमणअन्तर्गत अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी–२० विश्वकप ट्रफी नेपालमा […]

प्रधानमन्त्रीले उचाले आईसीसी टी–२० विश्वकप क्रिकेट ट्रफी

राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दास, महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दसहितका केही पदाधिकारी, ट्रफी टुरमा आएका अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीका प्रतिनिधि ट्रफीसहित प्रधानमन्त्री निवास पुग...

टी-२० विश्वकप ट्रफी अवलोकन गर्नुहुँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अवलोकन गर्नुहुँदै । तस्बिर: रोशन सापकोटा/रासस

विश्वकप ट्रफी प्रधानमन्त्री कार्यालयमा

काठमाडौँ – नेपालमा ल्याइएको टी–२० विश्वकप क्रिकेटको ट्रफी बुधबार प्रधानमन्त्री कार्यालय पुर्‍याइएको छ। भक्तपुरमा सर्वसाधारणमाझ प्रदर्शनपछि ट्रफीलाई प्रधानमन्त्री कार्यालय पुर्‍याइएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले ट्रफी अवलोकन गरेका थिए। बुधबार राति ११ बजेको उडानबाट ट्रफीलाई सिंगापुर लगिने कार्यक्रम रहेको छ। केही दिनअघि नेपाल आइपुगेको ट्रफी मंगलबार बिहान सोलुखुम्बु जिल्लाको गोक्यो ताल र कालापत्थर लग्ने कार्यतालिका भए […]

टी–२० विश्वकप ट्रफी प्रदर्शन (फोटोफिचर)

आइसिसी टी–२० विश्वकपको ट्रफी सर्वसाधारणको अवलोकनका लागि भक्तपुर दरबार परिसरमा प्रदर्शन गरिएको छ। लाखे नाच र विभिन्न बाजागाजासहित ट्रफी बुधबार भक्तपुरमा देखाइएको हो। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले विश्वकप क्रिकेटअघि सुरु गरेको...

विश्वकप क्रिकेटको ट्रफी नेपालमा

१३ भदौ, काठमाडौं । आईसीसी टी-२० विश्वक ट्रफी नेपाल आइपुगेको छ । आइसीसी ट्रफी टुर अन्तर्गत टी-२० विश्वकप ट्रफी नेपाल ल्याइएको हो । नेपाल क्रिकेट संघ (क्यान) का महाप्रबन्धक वृतान्त खनालले ट्रफी नेपाल आइपुगेको र मंगलबार ट्रफी टुर सुरु हुने जानकारी दिए । ‘ट्रफी नेपाल आइपुगेको छ । भोलिबाट ट्रफी सुरु हुने भएकोले जानकारी दिउँ […]

आगामी भदौमा नेपाल ल्याइँदै टी-२० विश्वकप ट्रफी

काठमाडौँ : आगामी अक्टोबर १६ मा शुरु हुने टी-२० विश्वकप क्रिकेटको ट्रफी नेपालमा पनि ल्याइने भएको छ। आगामी भदौ दोस्रो साता नेपाल ल्याइने ट्रफी नेपालमा २ दिन राखिने जनाइएको छ।अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रेस विज्ञप्ति जारी गर्दै विश्वकप ट्रफीलाई विश्व भ्रमण गराउने र त्यसै क्रममा ट्रफी नेपाल ल्याइने जानकारी गराएको छ। आइसिसीले ट्रफी आगामी भदौ १४ र १५ (अगस्ट ३० र ३१) मा काठमाडौंमा राखिनेछ। उक्त दिन समर्थकहरूले ट्रफी हेर्न र ट्रफीसँग तस्वीर खिचाउन पाउनेछन्।क्रिकेटको विश्वकप ट्रफी नेपालमा

टी-२० विश्वकपको ट्रफी नेपाल ल्याइने

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी-२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का अनुसार ट्रफी टुर आजबाट सुरु भएको छ । विश्वकप सुरु हुनुभन्दा एक सय दिन अघिबाट ट्रफीलाई विश्वको विभिन्न शहरहरुमा पुर्‍याउने यात्रा सुरु […]

टी–२० विश्वकपको ट्रफी नेपाल ल्याइने

२४ असार, काठमाडौं । टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल ल्याइने भएको छ । अक्टोबर १६ बाट अष्ट्रेलियामा सुरु हुने टी–२० विश्वकपको ट्रफी टुरको क्रममा काठमाडौं ल्याइने भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का अनुसार ट्रफी टुर आज (शुक्रबार)बाट सुरु भएको छ । विश्वकप सुरु हुनुभन्दा १०० दिन अघिबाट ट्रफीलाई विश्वको विभिन्न शहरहरुमा पुर्‍याउने […]