मनोमानी शुल्क नलिन निजी अस्पताललाई वीरगञ्जका मेयरको आग्रह

११ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले संकटको घडीमा नागरिकसँग मनोमानी रुपमा शुल्क नलिन निजी अस्पतालसँग आग्रह गरेको छ । महानगरप्रमुख विजयकुमार सरावगीले मंगलबार विज्ञप्ति जारी गरी संकटको समयमा नागरिकसँग मनोमानी शुल्क नलिन निजी अस्पताललाई आग्रह गरेका हुन् । कानुन विपरीत शुल्क उठाएको पाइएमा त्यस्ता अस्पताललाई कारवाहीको दायरामा ल्याउने महानगर प्रमुखको दावी छ । कोरोना भाइरसका […]