दाङमा अहिलेसम्म १० प्रतिशत क्षेत्रमा धान रोपाई

दाङ – दाङमा गएको वर्ष असार १५ भित्र जिल्लामा झण्डै ७० प्रतिशत धान रोपाई सकिएको थियो । तर, यसपाली भने जम्मा १० प्रतिशत मात्रै धान रोपाई भएको छ । असार लागीसक्दा पनि पश्चिम क्षेत्रमा ढिलोगरी वर्षा भित्रिएको छ । जसले गर्दा यसपालीको धान रोपाई ढिला भएको छ । आकाशेपानी पानीको भरमा धान रोप्ने ठाउँमा खेती […]

सम्बन्धित सामग्री

मल र वर्षाको अभावमा दाङमा धान रोपाइँ प्रभावित

१५ असार,  दाङ। आज असार १५ गते । अर्थात मानो रोपेर मुरी फलाउने दिन । दही चिउरा खाएर हर्ष उल्लासका साथ  आजको दिन सामूहिक रूपमा धान रोपाइ सुरु गरिन्छ । दाङमा भने यस वर्ष मनसुन ढिलो सक्रिय भएका कारण असार १५ गते हुँदा पनि अधिकांश ठाउँमा रोपाइँ सुरु भएको छैन । असारको मध्यसम्म १० प्रतिशत मात्रै रोपाइँ […]