लिङ्देन टिमबाट पदाधिकारीमा एकजना मात्रै निर्वाचित

काठमाडौँ – राष्ट्रिय प्रजानतन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्ष निर्वाचित भएका छन् । आइतबार विहान सम्पन्न मतगणनामा दुई सय मतले पछि पार्दै लिङ्देन निर्वाचित भएका हुन् । लिङ्देन अध्यक्ष निर्वाचित भए पनि उनको प्यानल भने पराजित भयो । महामन्त्रीमा धवलशम्शेर राणामात्रै लिङदेन प्यानलबाट निर्वाचित भए । धवल लिङ्देनको टिमका एकमात्र निर्वाचित पदाधिकारी बने […]

सम्बन्धित सामग्री

नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने रुपान्तरण सम्भव छः लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व एकजना मात्रै इमानदार हुने हो भने रुपान्तरण सम्भव भएको बताएका छन् ।  इमान्दारीताले नै राजनीतिमा विश्वसनीयता बढ्ने र भ्रष्टाचार न्युनीकरण हुने अवस्था आउने उनको भनाइ छ  । पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  लिङ्देनले नेतृत्वको रुपमा आफूले त्यस प्रकारको संकल्प लिएको र विज्ञहरुको साथ, समर्थनबाट उत्साहित एवं निरन्तर अघि बढ्ने प्रेरणा मिलेको समेत बताए । सो क्रममा उनले प्राज्ञिक क्षेत्रमा लामो समय कार्य

कमल थापाका नाउँमा हजार शब्द

आइतबार एकाबिहानै राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा झापाली नेता राजेन्द्र लिङ्देन निर्वाचित भए । उनले नेपाली राजनीतिको एकजना पुरानो र स्थापित नेता कमल थापालाई अध्यक्षमा पराजित गरे । नवनिर्वाचित अध्यक्ष लिङ्देनलाई अहिले बधाई तथा शुभकामनाको ओइरो छ । उनी लोकप्रिय नेता हुन् । युवाका त झनै प्रिय छन् । तर, पराजयपछि नेता कमल थापाको हालत भने […]

काँचो नेतृत्व : लिङ्देन कि थापा ?

काठमाडौं । “कुनै कुतत्वले फेसबुकमा मैले राजेन्द्र लिङ्देनको पक्षमा अपील गरेको भनेर किर्ते पोष्ट गर्‍या देखेँ । यो सरासर झुट कुरा हो । यसको कडा खण्डन गर्दै म काँचो नेतृत्वको पक्षमा नरहेको प्रष्ट पार्न चाहन्छु,” नाति जर्नेल अर्थात् राप्रपाका एकजना निवर्तनमान अध्यक्ष पशुपतिशमशेर जबराले शनिबार राप्रपाको नयाँ नेतृत्वका लागि भइरहेको...

राप्रपा एकता महाधिवेशनः थापा–राणा हराउन धवल–लिङ्देन गठजोड

राप्रपाको नेतृत्व दोस्रो पु्स्तामा ल्याउन धवलशमशेर र लिङ्देनले एउटै टिम बनाउने भएका छन्। दुईमध्ये एकजना मात्रै अध्यक्षको उम्मेदवार हुने सहमति उनीहरूले गरेका छन्।...