मछिन्द्र बागमती गोल्डकपको सेमिफाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – मछिन्द्र एफसी छैटौं बागमती गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिकामा जारी प्रतियोगितामा शनिबार अर्को ए डिभिजन क्लब जावलाखेल युथ क्लबलाई हराउँदै मछिन्द्र उपाधि नजिक पुगेको हो । बागमती–८ स्थित जनता माविको मैदानमा मछिन्द्रले पेनाल्टी सुट आउटमा ३–१ ले हराएको हो । निर्धारित समय गोलरहित बराबरीमा […] The post मछिन्द्र बागमती गोल्डकपको सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.