सरकारको एकै निर्णयले देउवा सरकारका दर्जनभन्दा बढी नियुक्ति खारेज, यी हुन् पद गुमाउनेहरु :: Pahilopost.com

काठमाडौँ : वर्तमान सरकारले अघिल्लो देउवा सरकारले सात महिनामा गरेका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको छ।  बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचार संहिता जारी गरेको मिति २०७४ भदौ १४ गतेदेखि  फागुन ३ गते ओली सरकार गठन भएसम्मका नियुक्तिहरु खारेज

सम्बन्धित सामग्री

क्याम्पस प्रमुखका नियुक्ति खारेज गर्न नेविसंघको माग

काठमाडौँ । नेपाल विद्यार्थी संघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेका क्याम्पस प्रमुख पदमा गरिएका नियुक्ति खारेज गर्न माग गरेको छ । आफूखुसी जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै नेविसंघले नियुक्ति खारेज गर्न माग गरेको हो । संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, लम्जुङ क्याम्पस […]

क्याम्पस प्रमुखका नियुक्ति खारेज गर्न नेविसंघको माग

१८ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनले विभिन्न क्याम्पसमा रिक्त रहेका क्याम्पस प्रमुख पदमा गरिएका नियुक्ति खारेज गर्न माग गरेको छ । आफूखुसी जुनियर व्यक्तिलाई क्याम्पस प्रमुख नियुक्त गरिएको भन्दै नेविसंघले नियुक्ति खारेज गर्न माग गरेको हो । संघले मंगलबार विज्ञप्ति जारी गर्दै रामपुर क्याम्पस खैरहनी, […]

कृषिमन्त्री यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्चमा रिट

काठमाडौं । कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवको नियुक्ति खारेज गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता अनुप भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका व्यक्तिलाई मन्त्री नियुक्ति गर्नु संविधानको मर्म र भावनाविपरित भएको भन्दै नियुक्ति बदर गर्न माग गर्दे रिट दायर गर्नुभएको हो । रिट निवेदनमा यादवलाई मन्त्री नियुक्ति गर्दा प्रयोग गरिएको संविधानको धाराले निजलाई […]

अध्यादेश अनुसार भएका संवैधानिक नियुक्ति खारेज गर्न माग

काठमाडौँ । कानुन व्यवसायीहरूले केपी शर्मा ओली नेतृत्वमा संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा भएका संवैधानिक नियुक्ति खारेज गर्न माग गरेका छन् । बुधवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् ।

ओलीको पालामा भएका संवैधानिक नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग

काठमाडौं, ९ चैत्र । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका संवैधानिक परिषदले गरेका नियुक्ति खारेज गर्न माग गरिएको छ । कानुन व्यवसायीहरुले संवैधानिक परिषदले गरेको सिफारिसको आधारमा भएका नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् । आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले […]

अध्यादेश अनुसार भएका संवैधानिक नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग

९ चैत, काठमाडौं । कानुन व्यवसायीहरुले केपी शर्मा ओली नेतृत्वमा संवैधानिक परिषदले गरेको सिफारिसका आधारमा भएका संवैधानिक नियुक्ति खारेज गर्न माग गरेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, दिनेश […]

ओली सरकाले गरेका असंवैधानिक नियुक्ति खारेज गर्न माग

काठमाडौँ– जनता समाजवादी पार्टी नेपालका प्रमिला कुमारीले केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटनपछि पटकपटक गरेका असंवैधानिक र राजनीतिक नियुक्ति खारेज हुनुपर्ने माग गरेकी छन् । संसदीय सुनुवाइ नै नगरी गरिएका नियुक्तिलाई आवश्यक विधि पुर्‍याएर स्थान खाली गराउन उनले सरकारलाई आग्रह गरिन । आजको राष्ट्रियसभा बैठकमा उनले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको स्वागत गर्दै संविधान […]

वन निगमका सीईओ भट्टराईको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । नेपाल वन निगम लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामेश्वर भट्टराईको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । प्रतिस्पर्धामा आफ्नो भन्दा कम नम्बर ल्याएका भट्टराईलाई नियुक्त गरिएको दाबी गर्दै अर्का प्रतिस्पर्धी पंकजकुमार दासले रिट दायर गरेका हुन् । केपी शर्मा ओली नेतृत्वको सरकारले भट्टराईलाई गत असार ३ गते सीईओ नियुक्त […]

संवैधानिक निकायमा ओलीले गरेका सबै नियुक्ति खारेज गर्ने सहमति

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केपी ओली नेतृत्वले अध्यादेश ल्याएर संवैधानिक निकायमा गरेको नियुक्ति खारेज गर्ने सहमति भएको छ। केहीबेर अघि प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको छलफलमा उक्त सहमति जुटेको हो। प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘उहाँहरुबीच ओली नेतृत्वले गरेको असंवैधानिक नियुक्तिलाई एकमुष्ट सच्याउने सहमति भएको छ। अब […]