प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । मन्त्रिपरिषद्को १७ गतेको निर्णयले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । बालुवाटारमै बसेर प्रेस विज्ञको काम गर्दै आएका परियार देउवाको अघिल्लो कार्यकालमा पनि प्रधानमन्त्रीको प्रेस विज्ञ भएर काम गरेका थिए । 

सम्बन्धित सामग्री

राष्ट्रपतिको आर्थिक सल्लाहकारमा नेपाल नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल नियुक्त भएका छन् ।  राष्ट्रपतिको कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरिएको छ ।  राष्ट्रपति पौडेलले आज नेपाल र कुँवरलाई नियुक्त गरेका हुन् ।...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी

सरकारले प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकारमा भूराजनीतिक एवं जलस्रोत विज्ञ अरुण कुमार सुवेदीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सुवेदीलाई परराष्ट्र सल्लाहकार नियुक्त गरेको हो।  सुवेदीले शुक्रवार कार्यभार सम्हाल्नेछन्। सुवेदीले...

प्रधानमन्त्रीकाे परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको हो।...

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा अरुण कुमार सुवेदी नियुक्त भएका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा राजनीतिक विश्लेषक सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले बताए।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र सल्लाहकारमा राजनीतिक विश्लेषक अरुण सुवेदी नियुक्त भएका छन्। मन्त्रिपरिषद् स्रोतका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको सल्लाहकारमा सुवेदीलाई नियुक्त गरेको हो। सुबेदीले विभिन्न राजनीतिक मामिलामा नियमित विश्लेषण गर्ने गरेका छन्।

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त

१९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् । नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा परियार

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन्। अनौपचारिक रुपमा प्रेस संयोजकका रुपमा सघाइरहेका परियारलाई प्रधानमन्त्री देउवाले सल्लाहकारमा नियुक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले कार्यभार सम्हालेको सातौं महिनामा प्रेस सल्लाहकार...

प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा डा आरपी बिच्छा नियुक्त

सरकारले बाल रोग विशेषज्ञ डा आरपी बिच्छालाई प्रधानमन्त्रीको प्रमुख जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको छ। मन्त्रिपरिषद बैठकले डा बिच्छालाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो।

राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठ नियुक्त

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन्। राज्यमन्त्री श्रेष्ठले आइतबार महेश्वर श्रेष्ठलाई प्राविधिक सल्लाहकारमा नियुक्त गरेका हुन्।

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कुमाल

२२ असार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजनीतिक सल्लाहकारमा खड्गबहादुर कमाल (कुमाल) नियुक्त भएका छन् । नवलपुर बुलिङटारका कमाललाई गत आइतबारको मन्त्रिपरिषद बैठकले राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । लामो समय शिक्षा क्षेत्रको क्रियाशील कमाल क्षेत्रीय शिक्षा निर्देशकबाट अवकाश प्राप्त हुन् । अवकाशपछि उनी राजनीतिमा सक्रिय छन् । त्रिभुवन विश्वविद्यालयबाट […]