घर नजिकैको वनमा निउरो टिप्न जाँदा…

चितवनको जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलकी ३२ वर्षीया गीता अधिकारी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घर नजिकै रहेको सो वन क्षेत्रमा निउरो टिप्न गएका बेला बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको हो । …

सम्बन्धित सामग्री

निउराे टिप्न गएका बुबा–छाेरालाई खाेलाले बगायाे

दोलखा – खोलाले बगाउँदा दाेलखामा बुबा–छोरा बेपत्ता भएका छन् । खोलाले बगाउँदा बिगु गाउँपालिका–७ का निम्फुन्जो शेर्पा र उहाँका छोरा बेपत्ता भएका हुन् ।  आज आइतवार गाउँ नजिकैको जङ्गलमा निउरो टिप्न गएका दुवै जनालाई खोला तर्ने क्रममा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काले जानकारी दिनुभयो ।  घटनाबारे स्थानीयवासीले जानकारी गराएपछि अहिले प्रहरी चौकी बिगुबाट टोली घटनास्थलमा गएको छ ।

बर्दियामा निउरो टिप्न गएका हेमराजको गोली लागेर मृत्यु

गुलरिया : बर्दियाको गुलरिया नगरपालिका–३ मा भारतीय जङ्गलमा गोली लागेर एक जनाको मृत्यु भएको छ । बिहान करिब १० बजे सीमावर्ती भारतीय जङ्गलमा निउरो टिप्न गएका हेमराज गोडियाको अज्ञात व्यक्तिले चलाएको गोली लागेर मृत्यु भएको हो । अज्ञात व्यक्तिले चलाएको भनिएको गोली उनको दायाँ खुट्टामा लागेको थियो । गोली लागेपछि गम्भीर घाइते भएका उनलाई अस्पताल […]

निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीमाथि बाघको आक्रमण

चितवन । सामुदायिक वनमा निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस्नेतसहित करिब १० जनाको समूह […]

चितवन राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएकी एक महिलाको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जामा निउरो टिप्न गएका एक जनाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेत रहेकी छन् । बिहीबार बिहान १०–१२ जनाको समूह निउरो टिप्नका लागि जंगल गएका थिए । सोही समयमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलभित्र लगेको थियो । मध्याह्न १२ बजेतिर रेखाको […]

चितवनमा निउरो टिप्न गएकी युवतीलाई बाघले आक्रमण गरेर बेपत्ता बनायो

काठमाडौं : चितवनको एक सामुदायिक वनमा निउरो टिप्न गएकी युवतीलाई आज बिहान बाघले आक्रमण गरी बेपत्ता बनाएको छ। भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा आज बिहान करिब ७ बजे निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो। उनको अवस्था अज्ञात रहेको चितवन प्रहरीका प्रवक्ता रविन विष्टले जानकारी दिए। उन

निउरो टिप्न गएकी रेखालाई बाघले आक्रमण गरेपछि बेपत्ता बनायाे

चितवन । सामुदायिक वनमा निउरो टिप्न गएकी पूर्व म्यादी प्रहरीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय पूर्व म्यादी प्रहरी रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । बस्नेतसहित करिब १० जनाको समूह […] The post निउरो टिप्न गएकी रेखालाई बाघले आक्रमण गरेपछि बेपत्ता बनायाे appeared first on राजधानी राष्ट्रिय दैनिक.

निउरो टिप्न गएकी युवतीमाथि बाघको आक्रमण, अवस्था अज्ञात

सामुदायिक वनमा निउरो टिप्न गएकी एक युवतीलाई बाघले आक्रमण गरेको छ । भरतपुर महानगरपालिका–२७ बस्ने २३ वर्षीय  रेखा बस्नेतलाई स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बिहीबार बिहान करिब ७ बजेतिर निउरो टिप्न गएका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।बस्नेतसहित करिब १० जनाको समूह निउरो टिप्न गएकोमा बस्नेतलाई बाघले आक्रमण गरेर जंगलतर्फ लगेको हो । उनको अवस्था अहिलेसम्म अज्ञात रहेको चितवन प्रहरीका प्रवक्त रविन विष्टले जानकारी दिए । उनको उद्दारका लागि ई

चितवनको मेघौलीमा निउरो टिप्न गएकी महिलालाई बाघले बेपत्ता बनायो

२ असार, चितवन । चितवनको मेघौलीमा निउरो टिप्न जंगलमा गएकी एक महिलालाई बाघले वेपत्ता बनाएको छ । भरतपुर महानगरपालिका वडानम्बर २७ बस्ने २३ बर्षकी रेखा बस्नेतलाई बिहीबार बिहान बाघले वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए । स्थानीय राधाकृष्ण मध्यवर्ती सामुदायिक वनमा बस्नेतसहित १० जना महिला निउरो टिप्न गएका […]

निगुरो टिप्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

२४ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुर घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका चार जना महिलाहरु मंगलवार दिउँसो बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । जिल्ला चितवन प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार बाघको आक्रमणबाट बेपत्ता बनेकी मंगली बोटेको मृत्यु भएको हो । उनीसँग गएका अन्य तीन जना भने सकुशल छन् […]

बर्दियामा निउरो टिप्न गएकी महिलालाई बाघले पार्यो वेपत्ता

बर्दिया : बर्दियामा बाघले फेरि एक महिला वेपत्ता पारेको छ। ठाकुरबाबा नगरपालिका–७ की ५५ वर्षीया डल्ली रावतलाई बाघले आक्रमण गरी वेपत्ता पारेको हो।मंगलबार दिउसो बर्दिया राष्ट्रिय निकुञ्जमा निउरो टिप्न गएका बेला पाटेबाघले रावतलाई आक्रमण गरेको थियो। उनीसँगै निउरो टिप्न गएका अन्य तीन महिला भने सकुशल छन्। बाघको आक्रमणबाट वेपत्ता भएकी रावतको खोजी भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले जानकारी दिए।यसअघि फागुन २६ गते मात्रै जंगलमा घाँस काट्न गएकी एक महिलालाई पाटेबाघले आक्रमण गर