क्यामरुनमा नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु

क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा आठ जना घाईते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो । पट्काबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो । घटनाबारे सरकारले अनुसन्धान सुरु गरेको छ । बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति पाउल वियाले गहिरो समवेदना व्यक्त गरेका छन् ।आगलागीमा जलेकामध्ये केहीको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्यामरुनमा यसअघि पनि नाइट क्लबमा आगो लाग

सम्बन्धित सामग्री

नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु

बैंकक । दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् । स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो । आगलागीको कारण खुलेको छैन् । एक तले उक्त भवनको […]

थाइल्यान्डको नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु

काठमाडौं । दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् । स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो । आगलागीको कारण खुलेको छैन् । एक तले उक्त भवनको […]

थाइल्यान्डको नाइटक्लबमा आगलागी हुँदा १४ जनाको मृत्यु

बैंकक – दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् । स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो । आगलागीको कारण खुलेको छैन । एक तले उक्त भवनको […]

थाइल्यान्डको नाइटक्लबमा आगलागी, १४ जनाको मृत्यु

दक्षिणपूर्व थाइल्यान्डको चोनबुरी प्रान्तस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ । आगलागीमा ४० जना घाइते भएका छन् । स्थानीय समयअनुसार शुक्रबार एक बजे सताहिप जिल्लास्थित माउन्टेन बी नाइटस्पोटमा उक्त आगलागी भएको थियो । आगलागीपछि मानिसहरुको भागदौड मच्चिएको थियो । आगलागीको कारण खुलेको छैन । एक तले उक्त भवनको पर्खालबाट आगो सल्किएको हुन सक्ने अग्नि नियन्त्रकहरुले अनुमान गरेका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अर्मेनियाको रात्रि क्लबमा आगलागी, १६ जनाको मृत्यु

अर्मेनियाको राजधानी शहर याउन्देको एक रात्रि क्लबमा आगलागी हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ । अर्मेनियाका सूचना मन्त्रीले आइतवार भएको सो आगलागीमा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको जानकारी दिएका छन् ।  आइतवार राति सो दुर्घटना भएको बताइएको छ । रात्रि क्लबमा खचाखच मानिसहरू रहेका बेला सो क्लबमा आगो लागेको बताइएको छ । 'सो आगलागीबाट १६ जनाको ज्यान गएको र अरू आठ जना घाइते भएका छन् । घाइतेहरूको शरीर जलेको र उनीहरूको अवस्था पनि गम्भीर रहेको छ,' मन्त्री रेने इमानुयल सादीले भने ।  मन्त्री सादी...

नाइट क्लबमा आगो लाग्दा १६ जनाको मृत्यु

एजेन्सी । क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा आठ जना घाईते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो । पट्काबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो ।घटनाबारे सरकारले अनुसन्धान सुरु गरेको छ । बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति […]

आर्मी असिफर्स क्लबमा आगलागी

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा रहेको आर्मी अफिसर्स क्लबमा आगो लागेको छ । क्लबको साउना रुममा बिजुली सर्ट भएर आगो लागेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।नेपाली सेना र काठमाडौँ महानगरको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति ...

ब्राजिलको फुटबल क्लबमा आगो लाग्दा १० युवा खेलाडीको मृत्यु :: Pahilopost.com

रियो दि जेनेरियो: ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब 'फ्लेमङ्गो फुटबल क्लब' को प्रशिक्षणस्थलमा आगलागी हुँदा १० युवा खेलाडीको मृत्यु भएको छ। शुक्रवार लागेको आगो धेरै समयपछि मात्रै नियन्त्रणमा आएको थियो। मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेको बताइएको छ। उनीहरू क्लबमा खेलको अभ्यास गरिरहेका बेला आगलागी भएको