ललितपुर ३ मा तोसिमाको फराकिलो अग्रता, पम्फा तेस्रो स्थानमा

काठमाडौँ– ललितपुर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ७ हजार ८ सय ६४ मतका साथ अग्र स्थानमा छिन्। कार्कीलाई एमालेका अमृत खड्काले ५ हजार ८ सय १३ मत ल्याएर पछ्इरहेका छन्। त्यस्तै सत्ता गठबन्धनको समर्थनमा उठेकी माओवादी केन्द्रकी नेत्री पम्फा भुसाल ३ हजार २ सय ६८ मतका साथ तेस्रो स्थानमा […]