सहमति नजिक गठबन्धन

काठमाडौं, असोज ७ । सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्। धनुषा –१, सिरहा–३ सहितका केही निर्वाचन क्षेत्रमा माओवादीसहित गठबन्धनमा रहेका दलहरूले दाबी गरेका छन्। सहमति जुट्न बाँकी रहेका निर्वाचन क्षेत्रका विषयमा सत्ता […]

सम्बन्धित सामग्री

सहमति नजिक गठबन्धन

सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्।...

ताप्लेजुङ समन्वय समितिमा नेतृत्वका लागि गठबन्धन दल सहमति नजिक

ताप्लेजुङका सत्तारुढ घटकहरु यसअघि गरिएको सहमति अनुसार नै जिल्ला समन्वय समितिमा नेतृत्व लिनदिन सहमति नजिक पुगेका छन्।...

मुगुमा गठबन्धन सहमति नजिक

हिमाली जिल्ला मुगुमा गठबन्धन गरेरै स्थानीय तहको निर्वाचनमा जाने निर्णय भएको छ । करिब एक हप्ता भन्दा बढी छलफलमै रहेको सत्ता गठबन्धनले गठबन्धनमा जाने निर्णय गरेका हुन् । आज बसेको बैठकले केही निर्णय पारित गरे पनि प्राविधिक कारणले पूर्णता पाउन नसकेको र निर्णयहरु प्रदेशसँग परामर्श गरेर गठबन्धनको अन्तिम टुंगो लगाइने नेपाली कांग्रेस मुगुका सभापति ऐन बहादुर शाहीले बताए । 'गठबन्धन गर्ने विषयमा हामी अन्तिम चरणमा पुगि सकेका छौं , प्राविधिक  कारणले गर्दा गठबन्धन हुन्छ कि हुँदैन भन्ने नेता

‘गठबन्धन सहमति नजिक’

काठमाडौं, ६ वैशाख । सत्ता गठबन्धनबीच चुनावी तालमेल निष्कर्ष नजिक पुगेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सहमतिको नजिक पुगेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीले बैठक जारी रहेको र निष्कर्षको चरणमा प्रवेश गरेको बताए । उनले भने,‘हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं र बैठक जारी छ ।’ […]

गठबन्धन बैठकपछि सञ्चारमन्त्रीले भने–सहमति नजिक पुगेका छौँ, भोलि सार्वजनिक गर्छु

सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमति जुट्न सकेन । यद्यपि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमति नजिक पुगिएको बताउँदै भोलि सहमतिको सबै विवरण सार्वजनिक गर्ने बताए । धेरै ठाउँमा भागबण्डाबारे सहमति नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन मंगलबार साँढे ११ बजे पुनः बैठक बोलाइएको कार्कीले जानकारी  दिए । ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा आफूहरूब

बागमती प्रदेशमा ५ दलीय गठबन्धन सहमति नजिक

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि बागमती प्रदेशमा सत्ता साझेदार ५ दलीय गठबन्धन सहमति नजिक पुगेको छ । नेपाली काँग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकमा चलेको छलफलमा बागमती प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा गठबन्धन संयन्त्रका सचिव राजु नेपालले बताए ।आइतबार र सोमबार दुईदिन काठमाडौंमा बसेको गठबन्धनको बैठकमा बागमती प्रदेशका काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत सम

एमसीसीबार गठबन्धन सहमति नजिक, बालुवाटारमा बैठक बस्दै

काठमाडौँ । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दै छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख स्वकीय सचिव भानु देउवाले बताए । स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको छ । […]

एमसीसीको विषयमा सत्ता गठबन्धन सहमति नजिक

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूबीच शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी टुंगो लगाउने सहमति भएको स्रोतको दावी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले शनिबार केही सञ्चार माध्यमसँग कुराकानी गर्दै आगामी बैठकबाट एमसीसी टुंगो लाग्ने बताउनुभएको हो । […]