विराटनगर महानगरको स्वेतपत्र सार्वजनिक

स्वेतपत्र प्रस्तुत गर्दै विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरको अघिल्लो नेतृत्वले विराटनगर महानगरपालिकामा अनियमित रुपमा कर्मचारी भर्ना गरिएका देखि महानगरपालिकाको ब्रुमर मेशिन खरिद गरि थन्क्याई महानगरपालिकालाई आर्थिक भार थोपरेको सम्म उल्लेख ...

सम्बन्धित सामग्री

विराटनगरका मेयरले भने : पूर्वमेयरले जथाभावी कर्मचारी नियुक्त गरेछन्

९ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पूर्व मेयर भीम पराजुलीको कायकालयमा भएका कामका विवरणसहितको स्वेतपत्र जारी गरेका छन् । स्वेतपत्रमा अघिल्लो नेतृत्वले संगठन तथा व्यवस्थापन सर्वेक्षण नगरी जथाभावी कर्मचारी नियुक्त गर्दा कर्मचारीको जम्बो टोली बनेको उल्लेख छ । महानगरपालिकामा हाल ६०९ जना कर्मचारी छन् । ६०९ जनाको कर्मचारी भए पनि प्राविधिक र […]

गिरी नेतृत्वमा पुगेपछि टाट पल्टियो बीपी प्रतिष्ठान

१ भदौ, विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आर्थिक रुपले टाट पल्टिको छ । आन्तरिक कलह र विवादका कारण प्रतिष्ठान टाट पल्टिएको हो । प्रतिष्ठानका रजिष्ट्रार डा. सूर्य संग्रौलाले स्वेतपत्र जारी गर्दै कर्मचारीलाई तलब खुवाउनै मुस्किल परेको बताएका छन् । ‘खर्च बढेको छ, आम्दानी बढेको छैन,’ उनले भने, ‘विभिन्न कारणले प्रतिष्ठान धरासायी अवस्थामा […]