बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की !

काठमाडौं– बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई ज्यान मार्ने धम्कीसहितको पत्र आएको सलमानका बुबा सलिम खानले भारतीय मिडियालाई आइतबार बताएका छन् । सलिमले ‘मर्निङ वाक’ जाँदा आराम गर्न बेञ्चमा बसेका बेला उक्त पत्र भेट्याएका थिए । उक्त पत्रमा सलमानलाई ज्यान मार्ने धम्की दिइएको बताइएको छ । भारतीय मिडियाका अनुसार पत्रमा […]

सम्बन्धित सामग्री

सलमानले मारेको कालो हरिणको सम्झनामा स्मारक बन्ने

बलिउड अभिनेता सलमान खान केही समययता चर्चामा छन् । उनलाई ज्यानको धम्की आएपछि उनी सार्वजनिक रुपमा कमै मात्र निस्कन थालेका छन् । उनको सुरक्षा पनि निकै बढाइएको छ । सलमानलाई केही समयअघि लरेन्स बिश्नोई समूहले ज्यान मार्ने धम्की दिएका थिए । विश्नोई समाजका मानिसहरु कालो हरिणलाई भगवानको रुप मान्छन् । सलमानमाथि कालो हरिण मारेको आरोप छ । २४ वर्षअघि फिल्म  ‘हम साथ साथ है’ को सुटिङका समयमा सलमान शिकारमा जाँदा यो विषय बाहिर आएको थियो ।कालो हरिणलाई मान्ने विश्नोई समाजले अब कांकाणी गाउँमा कालो

सलमान खानले मागे लाइसेन्सयुक्त हतियार

मुम्बई । बलिउड अभिनेता सलमान खानले मुम्बई पुलिस कमिश्नरको कार्यालयमा आत्मसुरक्षाका लागि बन्दुकको लाइसेन्सका लागि आवेदन दिएका छन् । गत महिना सलमान खान र उनका बुबा सलिम खानलाई ग्याङ्स्टर लरेन्स बिश्नोईबाट ज्यान मार्ने धम्की दिएको पत्र आएको थियो । सलमान खानले यस मामिलामा दक्षिण मुम्बईमा मुम्बईका पुलिस कमिश्नर विवेक फान्सालकरको कार्यालय पनि गएका थिए । […] The post सलमान खानले मागे लाइसेन्सयुक्त हतियार appeared first on राजधानी राष्ट्रिय दैनिक.

मुसेवालाको हत्यापछि सलमान खानलाई ज्यान मार्ने धम्की

एजेन्सी, २३ जेठ । बलिउड अभिनेता सलमान खान र उनका बुवा सलिम खानलाई आइतबार (जून ५) धम्कीपूर्ण पत्र प्राप्त भएको छ । घटनाको विषयमा बान्द्रा प्रहरीले एक अज्ञात व्यक्तिविरुद्ध एफआईआर पनि दर्ता गरेको छ। मुम्बई प्रहरीले यो जानकारी दिएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ । रिपोर्टका अनुसार, यो धम्कीपूर्ण पत्र सलिम […]

सलमान खानलाई ज्यान मार्ने धम्की

बलिउड अभिनेता सलमान खान र उनका पिता सलिम खानलाई आइतबार ज्यान मार्ने धम्कीसहितको चिट्ठी प्राप्त भएको छ । मुम्बई प्रहरीले यो मामिलामा एफआइआर दर्ता गरेको छ ।समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई उद्धृत गर्दै आइतबार बिहान एक अज्ञात व्यक्तिले सलिम खानलाई उक्त चिट्ठी दिएको जानकारी दिए ।अधिकारीले दिएको जानकारी अनुसार मर्निङ वाकपछि सलिम खान बान्द्राको ब्यान्डस्ट्यान्डमा बेन्चमा बसिरहेका बेला एक व्यक्तिले उनलाई एउटा चिट्ठी दिए जसमा उनले सलमान खानलाई ज्यान मार्ने धम्की दिएका छन् ।Bollywood actor Salman Kh