मनाङ मर्स्याङ्दी क्लबले पोखरामा फुटबल एकेडेमी सञ्चालन गर्ने

१२ साउन, काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीले फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । मनाङले पोखरामा एकेडेमी सञ्चालन गर्नका लागि नेपाल आदर्श आवासीय विद्यालयसँग ६ वर्षको सम्झौता गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । कीर्तिमानी आठ पटकको लिग विजेता मनाङ एकेडेमी सञ्चालनका लागि सम्झौता गर्ने समग्रमा सातौं र विभागीय बाहेकको चौथो […]