एमाले मकवानपुरकाे कार्यालयमा कमल थापाकाे 'इन्ट्री'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा एमाले मकवानपुरकाे पार्टी कार्यालयमा छिरेका छन्

सम्बन्धित सामग्री

व्यापक असन्तुष्टि खेपेका कमल थापा एमाले पार्टी कार्यलयमा उपस्थित

एमालेको समर्थनमा मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका राप्रपा  नेपालका अध्यक्ष कमल थापा सोमबार एमाले मकवानपुरको पार्टी कार्यलयमा उपस्थित भएका छन्। राप्रपा नेपालका अध्यक्ष थापालाई टिकट...

कमल थापा एमाले पार्टी कार्यालयमा

काठमाडौं, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापा एमाले पार्टी कार्यालयमा पुगेका छन् । थापाले स्थानीय तहको चुनावमा सहकार्यको प्रस्ताव लिएर एमाले पार्टी कार्यालय गएको बुझीएको छ । उनले एमालेका दोस्रो तहका नेतासँग छलफल गर्ने बताइएको छ । उनले केहि दिन अघि सूर्य चिह्नबाट चुनाव लड्न सक्ने संकेत गरेका थिए ।

अबको संसदीय चुनावबाट राष्ट्रिय पार्टी बन्छौं : कमल थापा

६ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंसिर २०७९ मा हुने प्रतिनिधिसभाको निर्वाचनबाट राष्ट्रिय पार्टी बनाउने दावी गरेका छन् । पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूहरुको मुख्य लक्ष्य राष्ट्रिय पार्टी बन्ने भएको बताए । ‘हाम्रो मुख्य लक्ष्य भनेको ०७९ मंसिरमा हुने संसदीय चुनावबाट हामी राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउछौं’ उनले भने । […]

राप्रपामा केन्द्रीय कमिटी बैठक बस्दै, कमल थापा पक्ष पनि सहभागी हुने

काठमाडौं - राष्‍ट्रिय प्रजातन्‍त्र पार्टीको केन्द्रीय समिति बैठक बस्‍दैछ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बुधबार मध्यान्ह साढे १२ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठकमा कमल थापा पक्षधर पनि सहभागी हुने भएका छन् । थापानिकट नेताको रूपमा चिनिएका नवनिर्वाचित केन्द्रीय सदस्य गोपाल पौडेलका अनुसार …

लिङ्देनले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौँ । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । लिङ्देनले पहिलो बैठकलाई ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् । आज (सोमबार) धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्ष त्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए । लिङ्देनले पार्टीमा पक्ष […]

राप्रपा अध्यक्ष लिङ्देनले बोलाए केन्द्रीय समिति बैठक

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् । सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पदबहाली गर्दै लिङ्देनले निवर्तमान अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र डा.प्रकाशचन्द्र लोहनी, निर्वाचित पदाधिकारीसँग सरसल्लाह गरेरै आफू अघि बढ्ने बताए । लिङ्देनले पार्टीमा पक्ष र विपक्ष महाधिवेशनस्थलमै बिसर्जन भएको भन्दै सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘राप्रपालाई ठूलो बनाउने मात्र होइन, द

राष्ट्रिय प्रजातन्त्र पार्टीको रोजाइमा विक्रम पाण्डे

काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा विक्रम पाण्डे दुवै समूहको रोजाइमा पर्नुभएको छ । कमल थापा र राजेन्द्र लिङ्देनको समूहबाट पाण्डेलाई छुटाएका छैनन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराउनु भएको हो । थापाको प्यानलबाट […]

राप्रपामा थापा र लिङ्देन दुवै पक्षद्वारा उम्मेदवारी दर्ता

काठमाडौं, मंसिर १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराउनुभएको छ । शुक्रबार उहाँहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी […]

राजेन्द्र लिङ्देन र रेखा थापा सँगै पुगे मनोनयन दर्ता गराउन, पछिपछि कमल थापा पनि

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिय सुरु भएको छ। राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका छन्। यस्तै, उनकै प्यानलबाट महामन्त्री पदमा अभिनेत्री रेखा थापाले समेत मनोनयन दर्ता गराएकी छिन्। लिङ्देन र रेखाले मनोनयन दर्ता गराएर फर्किएपछि कमल…