बझाङ घटना : मृतकका श्रीमानले भने– ‘बिहान गाउँलेले भनेपछि थाहा पाएँ’

बझाङको बुङ्गदल गाउँपालिका–९ स्थित रारुमा बुधवार बिहान एकै परिवारका ३ जना मृत भेटिए । २२ वर्षीया दीपा पार्की उनका ५ वर्षकी छोरी भूमिका र ३ वर्षका छोरा मोहित घर नजिकै बेडुलोको रुपमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।दीपाका पत्नी पुष्कर पार्की मंगलबार राति भारतको उत्तराखण्डबाट घर आइपुगे । घटनास्थलमा पुगेका प्रहरी इन्स्पेक्टर जनक ढुंगानाका अनुसार पुष्कर राति सवा १ बजेतिर घरमा आइपुगेका हुन् । रातिसँगै खाना खाएर उनीहरु सुतेका थिए । तर, बिहान उठ्दा दुई नाबालक छोरा छोरी र पत्नी झुण्डिएको थिए ।गाउँल

सम्बन्धित सामग्री

हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’

बझाङ । घटना १सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा गत ९ वैशाखमा छोराछोरीसहित यार्सा टिप्न ‘पार्थी’ पुगेकी थिइन् । उनको सपना थियो, ‘घरको सानोतिनो ऋण तिर्ने, छोराछोरीको पढाइ खर्च र वर्षभर पुग्ने एकछाकको जोहो गर्ने ।’ लेक गएको केही दिन नबित्दै वर्षास“गै हिमपात सुरु भएपछि सँगै गएका छिमेकी घर फर्कने निधोमा पुगिन् । तीन […] The post हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’

बझाङ ।घटना १सुर्मा गाउँपालिका–१ बेवडीकी ३२ वर्षीया झल्लादेवी बोहरा गत ९ वैशाखमा छोराछोरीसहित यार्सा टिप्न ‘पार्थी’ पुगेकी थिइन् । उनको सपना थियो, ‘घरको सानोतिनो ऋण तिर्ने, छोराछोरीको पढाइ खर्च र वर्षभर पुग्ने एकछाकको जोहो गर्ने ।’ लेक गएको केही दिन नबित्दै वर्षासँगै हिमपात सुरु भएपछि सँगै गएका छिमेकी घर फर्कने निधोमा पुगिन् । तीन महिना […] The post हिउँसँगै विलय हुन्छ ‘यार्सा सपना’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बझाङ घटना : अनुसन्धानमा खटियो सीआईबीको टोली

धनगढी । बझाङको बुङ्गल नगरपालिका–९ मा आमासहित दुईजना छोराछोरीसमेत मृत भेटिएको घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटिएको छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार घटनाको अनुसन्धान गर्न सीआईबीको टोली बझाङ पुगेको छ । प्रहरी निरीक्षकले नेतृत्व गरेको उक्त निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा […]

बझाङ घटना : आत्महत्या दुरुत्साहनको आरोपमा श्रीमान् पक्राउ, सीआईबी घटनास्थलमा

धनगढी :  बझाङको बुंगल नगरपालिका–९ रारुमा एकै परिवारका तीन जना मृत भेटिएको घटना अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि परिचालन भएको छ। प्रहरी निरीक्षक नेतृत्वको सीआईबीको टोली घटना अनुसन्धानका लागि खटिएको हो। सीआईबी टोली बिहीबार बेलुका बझाङ पुगेको बताइएको छ।बझाङ पुगेर सीआईबीको टोलीले घटनास्थल अवलोकन, स्थानीय, पीडित, माइती पक्ष, आरोपितको पृष्ठभूमिलगायत बारे सोधखोज गरेर जिल्लाको अनुसन्धान टोलीलाई सघाउने जनाएको छ।बुंगल नगरपालिका–९ रारुकी २२ वर्षीया गीता पार्की