गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन आह्वान गरेका छन् । प्रमुख गुरुङले पुस १८ गते सोमबार दिउँसो ३ बजेका लागि अधिवेशन आह्वान गरेका गरेका हुन् । गुरुङले गण्डकी प्रदेश सरकारमा सरकार गठनको प्रकृया सुरु नहुँदै अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङले आह्वान गरेको पत्रमा सभामुख वा जेष्ठ सदस्य नतोकी पत्र पठाएका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय पृथ्वीमान गुरुङज्यूद्वारा नेपालको संविध

सम्बन्धित सामग्री

गण्डकी प्रदेशसभा अधिवेशन आह्वान

गण्डकी- गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन् । यस अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी समेत गरेका छन् । गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ । बहुम...

गण्डकी प्रदेशसभा अधिवेशन आह्वान

गण्डकी- गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन् । यस अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने तयारी समेत गरेका छन् । गत चैत २५ मा मुख्यमन्त्री नियुक्त भएका अधिकारीको नियुक्ति विवादमा रहेको छ । बहुम...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

काठमाडौं,१७ वैशाख । गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख २१ गतेका लागि आह्वान भएको छ । प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा (१) बमोजिम गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा भवन नदीपुरमा वैशाख २१ गते दिउँसो २ बजे बैठक सुरू हुनेछ । सोही बैठकमा नवनियुुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले […]

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोे अधिवेशन प्रदेशसभा भवन नदीपुरमा २०८० साल वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

पोखरा। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्। गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सो अधिवेशन प्रदेशसभा भवन नदीपुरमा २०८० साल वैशाख ९ गते शनिबार अपराह्न ३ बजेका लागि आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

गण्डकीमा बोलाइयो अधिवेशन

पाेखरा- गण्डकी प्रदेशसभाको अधिवेशन बोलाइएको छ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गते अधिवेशन आह्वान गरेका हुन्। संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम १८ गते सोमबारका लागि प्रदेश अधिवेशन बोलाएका हुन्। गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याललाई आज शपथ खुवाइँदैछ। पर्वत (ख) बाट चुनाव जितेका नेकपा एमालेका बस्यालले बुधबार प्रदेश प्रमुख गुरुङबाट सपथ […]

गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ मा

लेखनाथ : गण्डकी प्रदेश सभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको अधिवेशन यही पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेशसभा भवन नदीपुरमा आरम्भ हुनेगरी आह्वान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ’, प्रदेश प्रमुख गुरुङको सचिवालयले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  अधिवेशनअघि नवनिर्वाचित सांसदलाई सपथ खुवाउ

गण्डकी प्रदेश प्रमुखद्वारा प्रदेशसभा अधिवेशन आह्वान

कास्की – गण्डकी प्रदेशसभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख गुरुङको सचिवालयले आज जारी गरेको विज्ञप्तिमा ‘नेपालको संविधानको धारा १८३ को उपधारा (१) वमोजिम प्रदेशसभाको अधिवेशन विसं २०७९ पुस १८ गते सोमबार दिनको ३ बजेदेखि प्रदेशसभा […]

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, पुस १८ गते बैठक

पोखरा । गएको ४ मंसिरको चुनावपछि गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते ३ बजेको लागि बैठक आह्वान गरेका हुन् । प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते सपथ गराउने तयारी छ । अघिल्लो दिन पुस १३ मा […] The post गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान, पुस १८ गते बैठक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

गण्डकीमा जेठ १६ लाई अधिवेशन आह्वान सिफारिस

लामो समयदेखि स्थगित गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिने भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले जेठ १६ गतेका लागि अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता रामशरण बस्नेतले बैठकको निर्णय सार्वजनिक गर्दै प्रदेशसभाको अधिवेशन जेठ १६ गते दिउँसो १ बजे पोखरा सभागृहमा बस्ने गरी संविधानको धारा १६६ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । मन्त्रिपरिषद्ले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आ...