नमुना बालविकास सञ्चालन गर्न खेल सामग्री सहयोग

सिमकोट – बालविकास सञ्चालनमा लागि बालबालिकाका लागि आवश्यक पर्ने सामग्री सहयोग गरिएको छ। व्यवस्थित र नमुनाका रूपमा बालविकास सञ्चालन गर्न उक्त सामग्री वडा कार्यालयले सहयोग गरेको हो। खार्पुनाथ गाउँपालिका–५ को खर्पेलगाउँको दलित बस्तीका बालबालिकाका लागि सञ्चालन हुँदै आएको बालविकास केन्द्रलाई वडाध्यक्ष भरतजंग शाहीले आवश्यक खेल सामग्री सहयोग गरेका छन्। उनले सामग्री नहुँदा साना बालबालिकालाई मनोरञ्जन […]