एजेन्सी – भारतमा फेरि कोरोना संक्रमित बढेका छन्। तीन महिनामा पहिलो पटक ठूलो संख्यामा संक्रमित थपिएका हुन्। शुक्रबार एकै दिन ४ हजार ४१ जना नयाँ संक्रमित भेटिएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो ११ मार्च पछिकै सबैभन्दा धेरै संख्या हो। महामारी सुरु भएपछि भारतमा अहिलेसम्म कोरोनाबाट ५ लाख २४ हजार ६५१ जनाको मृत्यु भइसकेको छ। […]
एजेन्सी, ८ बैशाख । भारतमा आज फेरि कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ३ सय ८० नयाँ कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै यस अवधिमा ५६ जना बिरामीको पनि कोरोनाका कारण मृत्यु भएको छ । यस अवधिमा १ हजार २ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज […]
काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा एक हजार ५१८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै भारतमा कूल संक्रमितको संख्या ४ करोड ३० लाख १७ हजार ८९० जना पुगेको छ। तीमध्य ४ लाख २४ लाख ७८ हजार ८७ जना निको भइसकेका छन् । हालसम्म भारतमा ५ लाख १६ हजार ७८५ जना संक्रमितको मृत्यु भइसकेको छ।
काठमाडौँ – भारतमा थप एक हजार ४८४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १२९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ५ लाख १६ हजार ५१० पुगेको छ । भारतमा हाल २९ हजार जना कोरोनाका सक्रिय संक्रमित छन् ।
काठमाडौँ– भारतमा थप १० हजार २२९ कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३७६ जना कोरोना मुक्त भएका छन् । यही अवधिमामा त्यहाँ १२५ जनाले कोरोनाकै कारण मृत्यु भएको छ । भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४६ हजार २२ जना रहेको छ ।
काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १८ हजार ३५९ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा १७ हजार ५६० जना संक्रमित कोरोनामुक्त भएका छन् भने १६० जनाको मृत्यु भएको छ । भारतमा ३ करोड ४१ लाख २६ हजार ६८२ जना कुल संक्रमितमध्ये हालसम्म ३ करोड ३४ लाख ८८ हजार १८१ जना निको भइसकेका छन् भने […]
एजेन्सी। भारतमा ४४ दिनपछि पछिल्लो चौबीस घण्टामा सबैभन्दा कम कोरोना भाइरसका संक्रमित देखिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो चौबीस घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या घटेर २.४३ लाख पुगेको छ। पछिल्ला दिन भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दुवै घट्दै गएको छ।
एजेन्सी। भारतमा ४४ दिनपछि पछिल्लो चौबीस घण्टामा सबैभन्दा कम कोरोना भाइरसका संक्रमित देखिएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो चौबीस घण्टामा भारतमा कोरोना भाइरसका १ लाख ८६ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा सक्रिय संक्रमितको संख्या घटेर २.४३ लाख पुगेको छ। पछिल्ला दिन भारतमा कोरोना संक्रमित र मृत्यु हुनेको संख्या दुवै घट्दै गएको छ।
नयाँदिल्ली। भारतमा हालसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४५ हजार ३४७ जना नयाँ संक्रमित थपिएका हुन्। भने सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ रहेको छ।त्यस्तै २४ घण्टामा दुई हजार ६२१ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ।
भारतमा एकै दिन करिब ९० हजार कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा मात्र ८९ हजार १ सय २९ जना कोरोना संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।