रुसी विमानका लागि फिनल्याण्ड र आयरल्याण्डको हवाई क्षेत्र पनि बन्द

फिनल्याण्ड र आयरल्याण्डले पनि रुसी विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन्। फिनल्याण्ड र रूसबीच १,३०० किलोमिटर (८०० माइल) सीमा जोडिएको छ। यसबाट रूसबाट पश्चिमतर्फ जाने मुख्य हवाई मार्ग बन्द हुनेछ। बुल्गेरिया, चेक रिपब्लिक, इस्टोनिया, जर्मनी, पोल्याण्ड र बेलायतजस्ता अन्य देशहरूले पहिले नै यस्ता निर्णय गरिसकेका छन्। यसअघि युक्रेनी सेनाले आइतबार निर्देशिका […]