यी ५ साउथ फिल्म जसको उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् दर्शक

पछिल्लो समय भारतमा साउथ (दक्षिण भारतीय) फिल्मले राज गर्न सफल छ । साउथका एक्सन र युनिक कहानी हिन्दी फिल्मका दर्शकले समेत रुचाउन थालेका छन् । जसका कारण  साउथका स्टारको समेत पूरै देशमा पहिचान हुन थालेको छ । अल्लु अर्जुनको ‘पुष्पा’ पछि दर्शकलाई साउथका केही फिल्मको प्रतिक्षा रहेको छ । ति ५ फिल्म यस्ता रहेका छन् ।आरआरआर  निर्देशक राजामौलीको बहुप्रतिक्षित फिल्म आरआरआर एक ठुलो बजेटको फिल्म हो । फिल्ममा जुनियर एनटीआर, रामचरणको अलवा अजय देवगन, अभिया भट्टको समेत अभिनय रहेको छ । एक्सनल

सम्बन्धित सामग्री

आदिपुरुषदेखि लाइगरसम्म : दर्शकको प्रतीक्षित सुचिमा रहेका ५ साउथ फिल्म

फिल्म ‘आरआरआर’ र ‘केजीएफ चैप्टर २’ पछि साउथ फिल्मको क्रेज बढ्दो छ । त्यसैले दर्शक साउथ रिलिजको तयारीमा रहेको फिल्मको सधै प्रतिक्षामा हुने गर्दछन् । अहिले साउथका ती ५ फिल्मको चर्चा गर्न खोजिएको छ,  जसको पर्खाइमा दर्शक छन् ।विक्रान्त रोना फिल्म ‘विक्रान्त रोना’ एक थ्रि डी फिल्म हो । यसको निर्देशन अनुप भण्डारीले गरेका हुन् । फिल्ममा किच्चा सुदीप, ज्याकलीन फर्नाडिसको मुख्य भुमिका छ । २८ जुलाईमा रिलिज हुने यो फिल्म कन्नड, तमिल, तेलुगू, मलयालम र हिन्दी गरे

साउथका यी टपटेन अभिनेत्री, लिन्छन् करोडौं पारिश्रमिक

साउथ (दक्षिण भारतीय) फिल्मका दर्शक विश्वमा बढ्दो छ । हिन्दी फिल्मका फ्यान समेत साउथका एक्सन र कथामा मोहित हुन थालेका छन् । पछिल्लो समय रिलिज भएका साउथ फिल्म बाहुबली, पुष्पा लगायतले हिन्दी बक्स अफिसमा रेकर्ड तोडेर कमाई गर्न सफल हुनुको कारण पनि त्यहि हो । साउथ फिल्मका अभिनेता महँगा थिए नै, अहिले अभिनेत्रीहरूको समेत उपस्थिति पनि दमदार हुन थालेको छ । त्यसैले उनीहरु पनि महँगो पारिश्रमिक लिन थालेका छन् । धेरै पारिश्रमिक लिने साथमा १० अभिनेत्री । जसको चर्चा यहाँ गर्न खोजिएको छ ।सामन्था रुथ प्रभु :साउथक

खाली खुट्टा फिल्म हल पुगे रामचरण

साउथ फिल्म क्षेत्रका सुपरस्टार राम चरणको पछिल्लो फिल्म ‘आरआरआर’ सफल भएको छ । उनको यो फिल्मले फेरि एक पटक उनी फ्यानका प्रिय हुन् भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । उनको दमदार अभिनय रहेको यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्नका लागि उनी आफै हलमा पुगेका छन् । उनी हालै मुम्बईमा रहेको गेटी ग्यालेक्सी थिएटरमा आफ्नो फिल्मको लागि दर्शकको माया कस्तो रहेछ भनेर हेर्न गएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । रामचरणलाई फिल्म हलमा देखेका दर्शक निकै उत्साहित देखिन्थे । उनलाई छुन खोजेका दर्श

एकसाथ रिलिज होला त ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’ ?

पछिल्लो समय बलिउड फिल्मका कारण थुप्रै नेपाली फिल्मका रिलिज मिति परिवर्तन भएका छन् । नेपालमा बलिउड फिल्मले समेत राम्रो दर्शक पाउने भएकाले नेपाली फिल्मले बाध्य भएर आफ्नो फिल्म बलिउड फिल्मसँग भिड्ने भएमा रिलिज सार्ने गर्छन् ।यस्तैमा हिन्दी फिल्मको मारमा फिल्म ‘ए मेरो हजुर ४’ पनि पर्ने देखिएको छ । १ वैशाखमा प्रदर्शन मिति तोक्दै प्रचार प्रसार गरिरहेको यो फिल्म साउथ फिल्म ‘केजीएफ २’ को कारण मारमा पर्ने देखिएको हो । १ वैशाखमै आउन लागेको ‘केजीएफ २’ साउथ स्टार यश