महाधिवेशन र मन्त्रीबारे छलफल गर्न पौडेल समूहको छुट्टै बैठक

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न आज बैठक राखेका छन्।