महाप्रबन्धक भट्टराईले दिए राजीनामा

रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् । करिब १३ महिना अगाडि तत्कालीन केपी शर्मा ओली सरकारले भट्टराईलाई २ वर्षका लागि नियुक्त गरेको थियो । भट्टराईले बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन् । उनले राजीनामा पत्रमा भनेका छन्,नेपाल ‘रेल्वे कम्पनीलाई पुनर्जीवित गराएको र पहिलो चरणमा जयनगर–कुर्था खण्ड यात्रु रेल सेवा सञ्चालनको […]