काँक्रेविहार । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका-६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय, कालीकोटले जनाएको छ । प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, ‘अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत […]
उपचारका क्रममा बिरामीको मृत्यु हुने, लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले आन्दोलन गर्ने र अस्पताललाई क्षतिर्पूर्ति दिलाएर घटना मिलाउने परम्परा नेपालमा नौलो होइन। यस्ता घटना बिगतमा पनि हुने गरेका थिए। अहिले पनि देखिन्छन्। तर पछिल्लो समय अन्यायमा परेका उपभोक्तालाई न्याय दिलाउन भन्दै गठन भएको उपभोक्ता अदालतले नै विभिन्न अस्पताल तथा उपचारमा संलग्न चिकित्सकलाई करोडौं क्षतिपूर्ति […]