चुनढुंगा उत्खननको विषयमा मेयर र वडाध्यक्ष विवाद, नगर कार्यपालिका बैठक स्थगित

अर्घाखाँची भूमिकास्थान नगरपालिका ९ ढिकुराको सान्डेबामा चुनढुंगा उत्खननको विषयमा भएको मेयर र वडाध्यक्ष विवादले नगर कार्यपालिका बैठक स्थगित भएको छ ।

सम्बन्धित सामग्री

मेयर र वडाध्यक्षबीच भनाभन, कार्यपालिका बैठक स्थगित

बैठकमा मेयर रावलले वडा विभाजनको प्रस्ताव असफल भए त्यसको सबै जिम्मेवारी लिनुपर्ने भन्दै वडाध्यक्ष थारुलाई हप्काएको एक सहभागीले बताए। उनका अनुसार बैठकमा मेयर रावलले प्रस्तावको विरोधमा गए प्रतिकार गरिने भन्दै वडाध्यक्ष थारुलाई चेतावनी समेत दिएका थिए।