दिगोपन प्रवद्र्धन गर्न बौद्ध स्तुपामा नबिल बैंकको वातावरणमैत्री अभियान

नबिल बैंकले बौद्धनाथ स्तुपामा वातावरणमैत्री लुङ्गटा जडान गरेको छ ।विश्वमा बढ्दै गएको जलवायु परिवर्तन प्रतिको संवेदनशीलतालाई मनन गर्दै मार्च २६ मा विश्वभर मनाइने अर्थ आवरको अवसरमा बैंकले काठमाडौंस्थित बौद्ध स्तुपाका पुराना लुङ्गटालाई हटाएर वातावरण मैत्री लुङ्गटाको सुरूवात गरिएको हो। योसँगै बैंकले वातावरण सम्बन्धी सचेतनामुलक तथा सन्देशमुलक कार्यक्रम सम्पन्न गरेको छ ।नाइलनको कपडा र नाइलनको डोरीबाट […]