तलब भत्ता नलिने उम्मेदवार राणाको घोषणा

नेपालगञ्ज – राप्रपाका महामन्त्री एवम् बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभाका उम्मेदवार डा. धवलशमशेर राणाले यसपाली पनि तलब भत्ता नलिने घोषणा गरेका छन् । दुई पटक नेपालगञ्ज उपमहानगरपालिकाको मेयर हुँदा तलब भत्ता नलिएका डा. राणाले सांसदको पनि तलब भत्ता नलिने घोषणा गरे । ‘सांसदको तलब ८०-९० हजार कति हुन्छ । त्यो म लिन्नँ, जनताकै […]

सम्बन्धित सामग्री

पूर्वडीआईजी शाह भ्रष्टाचारी ठहर भएको तलब भत्ता काण्ड के हो ?

पूर्वडीआईजी शाह र इन्स्पेक्टर पनेरुलाई भ्रष्टाचारी ठहर गरिएको काण्ड प्रहरी जवानमा भर्ना भएका कर्मचारीको तलब भत्ता हिनामिना गरेको प्रकरण हो ।

तलब भत्ता गोरखा-१ का जनताका लागि खर्च गर्ने सांसद बजगाईंको घोषणा

७ पुस, काठमाडौं । गोरखा–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजेन्द्र बजगाईंले तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका विपदमा परेका नागरिकको लागि खर्च गर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा सदस्यको रुपमा शपथ लिएपछि कांग्रेस सांसद बजगाईंले तलब भत्ता आफ्नो व्यक्तिगत प्रयोजनमा नलिने घोषणा गरेका हुन् । मैले संसद सदस्य भएवापत पाउने तलब भत्ता गोरखा क्षेत्र नम्बर १ […]

दुई गाउँपालिकाका कर्मचारीले तलब भत्ता पाएनन्

काठमाडौँ,१३ असोज । हिन्दूहरुको महानचाड दसैँमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका कर्मचारीले साउनदेखि असोजसम्मको तलब भत्ता पाएका छैनन् । सङ्घ तथा प्रदेशबाट रकम निकासा नभएकाले उक्त दुई गाउँपालिकाका कर्मचारी घर जान पाएका छैनन् । विद्यालय र गाउँपालिकाका कर्मचारी अलपत्र परेका छन् । नाम्खाका स्वास्थयकर्मी छ गरी तीन सय जना र उक्त गाउँपालिकाभित्रका १७ विद्यालयका ८५ […]

कार्यकालभरी ‘तलब भत्ता’ लिदैनौं: नवनिर्वाचित जनप्रतिनिधि

जाजरकोटस्थित छेडागाड नगरपालिका नवनिर्वाचित नगर प्रमुख रत्नबहादुर खड्काले आफूले नगर प्रमुखका रुपमा पाउने सेवा सुविधा (तलब भत्ता) सामाजिक कार्यमा खर्च गरिने बताएका छन्।...

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्षद्वारा तलब भत्ता नलिने घोषणा

प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्षमा निर्वाचित पितबहादुर एमसीले तलब भत्ता नलिने घोषणा गरेका छन्। शुक्रबार सपथ ग्रहण गरे लगत्तै एमसीले तलब भत्ता नलिने बताएका हुन्। नेकपा माओवादी केन्द्र र नेकपा एमाले संयुक्त तालमेलबाट अध्यक्षमा जितेका हुन्। उनी माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्यसमेत हुन्।

मेयर भए तलब भत्ता नलिने घोषणा

एकीकृत समाजवादीकोतर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएका श्रेष्ठले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा तलब भत्ता नलिने घोषणा गरेका हुन्।...

दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन सकिन्नः स्वास्थ्य मन्त्रालय

काठमाडौं, फागुन ३० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने जनाएको छ। मन्त्रालयले आइतबार सातै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दी बाहिरका कर्मचारीलाई थप तलब भत्ता दिन नसकिने प्रस्ट पारेको हो। मन्त्रालयले दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन पनि सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको […]

एप्पल सीईओ कुकको वार्षिक तलब भत्ता १२ अर्ब रुपैयाँ !

काठमाडौं । संसारको सबैभन्दा मूल्यवान कम्पनी एप्पलका सीईओ टिम कुकले एक वर्षमा तलब, भत्ता, सुविधा, बोनस आदि गरेर कम्पनीबाट कति रकम हात पार्दछन् होला ? ३० खर्ब डलर मूल्य भएको विश्वकै एकमात्र कम्पनी एप्पलका प्रमुख कार्यकारी अधिकृतको तलब भत्ता चानचुने हुने त कुरै भएन । वास्तवमा त्यो अर्बको संख्यामा छ । हो, एप्पल सीईओ टिम […]

स्वास्थ्यकर्मीले फिर्ता गरे तलब भत्ता

जाजरकोट । कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलब भत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झन्डै रु ४० लाख उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झन्डै आधा बजेट स्वास्थ्य सेवा कार्यालयमा पठाएको थियो । रु २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलब भत्ता […]