कम्युनिस्ट आन्दोलनका चुनौती

कम्युनिस्ट आन्दोलन वैश्विक परिघटना हो । त्यसैले संसारभरिका कम्युनिस्ट पार्टीहरूले आफूलाई अन्तर्राष्ट्रियतावादी तथा विश्व कम्युनिस्ट आन्दोलनको एउटा हिस्सा भन्ने गर्छन् । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको गठन हुँदा यसले पनि आफूलाई विश्व...

सम्बन्धित सामग्री

मार्क्सवादको विकास नै आजको प्रमुख चुनौतीः प्रधानमन्त्री दाहाल

उनले आजको सन्दर्भमा विचारको विकास नै कम्युनिस्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताए।

कांग्रेसको लाइभ बैठक, कम्युनिस्टलाई चुनौती : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कांग्रेसको लाइभ बैठक कम्युनिस्ट पार्टीका लागि चुनौती बनेको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्ने क्रममा उनले कांग्रेस कार्यसमिति बैठकको प्रशंसा गर्दै भने, ‘कांग्रेसले केन्द्रीय...

प्रचण्डलाई सरकार टिकाउन सत्ता गठबन्धनबाटै चुनौती

काठामाडौं, असार १० । वर्तमान आठ दलीय गठबन्धनको भरमा बनेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता टिकाउन सत्ता गठबन्धनमा आवद्ध दलहरू नै चुनौती बन्दै गएका छन् । पाँच वर्ष सँगै रहेर आलोपालो सरकार चलाउने सहमतिसहित गठबन्धन गरेका दलका नेताहरूले सरकारको हरेक काम कारबाहीमा असन्तुष्टि जनाउन थालेपछि प्रचण्डलाई सत्ता जोगाउन आफ्नै […]

गठबन्धनमा दल थपिँदै, नेता व्यवस्थापनको चुनौती बढ्दै

काठमाडौं, फागुन २८ । साना दलहरू थपिँदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको सत्तारुढ गठबन्धनमा नेता व्यवस्थापनको चुनौती बढ्दै गएको छ । राष्ट्रपतिको उम्मेदवार चयनसँगै एमालेसहितको सात दलीय गठबन्धन भत्काएर बनेको नेपाली कांग्रेससहितको आठ दलीय गठबन्धनमा नेता व्यवस्थापनको चुनौती थपिँदै गएको हो । सत्ता गठबन्धनमा पछिल्लो समय बाबुराम भट्टराईले नेतृत्व गरेको नेकपा समाजवादी पार्टी […]

कम्युनिस्ट पार्टी विदेशीसामु लम्पसार पर्दैन : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि कम्युनिस्ट पार्टी विदेशी सामु लम्पसार पर्न नसक्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीलाई सही नीतिमा अघि बढाउनु अहिलेको प्रमुख चुनौती रहेको पनि बताए ।‘पार्टी बलियो छ भने पार्टी सहि नीतिमा अघि बढेको छ भने सबै खालका चुनौतीको सामना गर्न सकिन्छ’, अध्यक्ष नेपालले भने, ‘हामी राष्ट्र र राष्ट्रप्रतिको समर्पण भावबाट विचलित हुन सक्दैनौ ।’उनले कम्युन

एकीकृत समाजवादी पार्टीकाे चुनौती र आगामी भूमिका

विश्व कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादविरुद्ध वैचारिक संघर्ष गर्ने क्रममा कम्युनिस्ट पार्र्टीभित्र अन्तरसंघर्ष हुँदै आएको छ । अन्तरसंघर्षका माध्यमबाट त्यो दक्षिणपन्थी अवसरवादी सोच प्रवृत्तिको अन्त्य हुनको सट्टामा पार्टीलाई कब्जा गर्न थाल्यो र क्रान्तिकारी र माक्र्सवादी विचार पक्षधरहरूले चलाएको अन्तरसंघर्ष अगाडि बढ्न सकेन भने ठीक यहीँ बिन्दुबाट विद्रोह, विघटन, पुनर्गठन र सच्चा क्रान्तिकारीबीच एकता र एकीकरणको […] The post एकीकृत समाजवादी पार्टीकाे चुनौती र आगामी भूमिका appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सरकारलाई राम्रो काम गर्न चुनौती : प्रचण्ड

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस आज कम्युनिस्ट पार्टीहरुले विशेष कार्यक्रम गरी मनाउँदैछन् ।  नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा बिहान श्रद्धाञ्जली कार्यक्रम गरेको छ । कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै मन्त्रीहरुलाई लापरबाही नगर्न निर्देशन दिनुभएको छ ।  २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने नेताहरुमध्ये कर्माचार्य पनि एक हुनुहुन्थ्यो । विसं १९८१ कात्तिक १४ गते ललितपुरमा जन्...