काठमाडौं । ‘नेपाली फिल्म फेस्टिभल इन लन्डन २०२४’को आयोजना हुने भएको छ । बेलायतको राजधानी लन्डनमा दोस्रो पटक यो महोत्सव आयोजना हुन लागेको हो । आयोजकले थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म यो महोत्सव चल्ने जानकारी दिए । महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिनेछ । बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला […]