नेपाल र नामिबियाबिचको खेल नतिजाविहीन, १–१ अंक बाँडियो

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबिया  र नेपालबीचको खेल नतिजाविहीन बनेको छ। त्रिदेशीय सिरिज अन्तर्गत भएको शुक्रबार पहिलो खेलमा नेपाल अंक बाँड्न बाध्य भयो।वर्षाका कारण नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउण्डमा नामिबियाले ब्याटिङ गर्न असमर्थ हुँदा खेल नतिजाविहीन बनेको हो। यो सँगै दुवै टिमले १–१ अंक बाँडेका छन्। नेपालले दिएको १९८ रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले ४ बलमा ४ रन जोड्दा वर्षा सुरु भएको थियो। त्यसपछि पुन: खेल हुन नसक्दा दुवै टिम अंक बाँड्न बाध्य भए।&nbs

सम्बन्धित सामग्री

नाइजेरिया र क्यानडाले अंक बाँडे

काठमाडौं : महिला विश्वकप फुटबल अन्तरत आफ्नो पहिलो खेलमा नाइजेरिया र क्यानडाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्। अष्ट्रेलियाको मेलवर्न स्टेडियम भएको खेलमा गोल रहित खेल खेल्दै अंक बाँडेका हुन्। समूह बीमा रहेका दुवै टोलीको एक एक अंक भएको छ। आजै हुने अर्को खेलमा फिलिपिन्स र स्विजरल्याण्ड भिड्दैछन्। यी दुई बीचको खेल फोर्सिथ बार स्टेडियम न्यूजिल्यान्डमा नेपाली समय अनुसार विहान सवा ११ बजे सुरु हुनेछ। यसै गरी आज हुने अन्तिम खेलमा समूह सीमा रहेको स्पेन र कोस्टारिका आमने सामने हुन

साउदीसँग अंक बाँड्दै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं, ११ वैशाख। वर्षाको कारण एसीसी प्रिमियर कप अन्र्तगत आफ्नो तेस्रो खेलमा साउदी अरबसँग अंक बाँडेको नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। समूह ‘ए’ मा रहेका नेपाल र साउदीबीचको खेल मौसमका कारण सोमबार हुन नसकेपछि दुई टोलीले अंक बाँडेका हुन्। मुलपानी मैदानमा खेल्ने तय भएको खेल वर्षा नरोकिएपछि टस समेत नभई खेल रद्द भएको हो।

वर्षाको कारण बहराइन र हङकङकले अंक बाँडे

टीयू क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानमा गरी दुवै ठाउँमा खेल हुन सकेन । नेपालले साउदी अरबसँग अंक बाँड्दा हङकङले बहराइन अंक बाँड्न पुग्यो ।

नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द, दुवैले अंक बाँडे

काठमाडौं । अविरल वर्षाको कारण एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबले अंक बाँडेका छन् । मूलपानी मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्द भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका हुन् । खेल रद्द भएपछि शीर्ष स्थानमा रहेको नेपालको ३ खेलबाट ५ अंक रहेको छ । साउदी ३ […]

इंग्ल्यान्ड र अष्ट्रलियाबीचको खेल पनि रद्ध

एजेन्सी – आइसिसी टि२० विश्वकपमा उपाधिका प्रमुख दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल वर्षाको कारण रद्ध भएको छ । लगातार वर्षाको कारण खेल हुन नसकेपछि दुबै टोलीले अंक बाँडेका छन् । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनुपर्ने थियो । तर वर्षाको कारण हुन सकेन । जारी विश्वकपमा वर्षाको कारण […]

अफगानिस्तान र न्युजिल्याण्डबीचको खेल रद्द

एजेन्सी । लगातार बर्षाका कारण आइसिसी टी २० विश्वकपमा अफगानिस्तान र न्युजिल्याण्डबीच खेल रद्द भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुने भनिएको खेल टस पनि हुन नपाई रद्द भएको हो । खेल सुरु हुनु अगावै वर्षा सुरु भएपछि दवै टोलीले एक एक अंक बाँडेका छन् । जारी विश्वकपमा बर्षाको कारण अंक बाँड्नु परेको यो दोस्रो […]

पोखरा र भैरहवाको खेल वर्षाले नतिजाविहीन,  दुवैले बाँडे अंक

काठमाडौं : काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा पोखरा राइनोज र भैरहवा ग्लेडिएटर्सले अंक बाँडेका छन्।वर्षाका कारण आइतबारको  खेल रोकिएर नतिजाविहीन भएपछि दुवैले १/१ अंक बाँडेका हुन्। त्रिवि क्रिकेट मैदानमा भीषण वर्षा भएपछि मैदान ओसिलो भएर खेल रोकिएको हो।टस जितेर पहिले ब्याटिङ रोजेको पोखराले ब्याटिङ गरिरहँदा पानी परेको थियो। वर्षाले खेल रोकिनुअघि पोखराले १० ओभर १ बलमा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो।पोखराका लागि असेला गुणारत्नेले २३

वर्षाका कारण खेल रद्ध भएपछि पोखरा र भैरहवाले अंक बाँढे

काठमाडौं- एभरेस्ट प्रिमियर लिग-ईपीएल क्रिकेटअन्तर्गत आइतबार पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीचको खेल वर्षाका कारण रद्ध भएको छ। पहिला ब्याटिङ गरेको पोखराले १०.१ ओभरमा ७ विकेट गुमाएर ६५ रन जोडेपछि वर्षाले खेल प्रभावित बनेको थियो। त्यसपछि खेल सुचारु हुन सकेन र दुवै टोलीलाई एक एक अंक बाँढियो। प्रतियोगिताअन्तर्गत सोमबार हुने खेलमा विराटनगर वारियर्स र काठमाडौं किङ्स […]

भैरहवा र पोखराले अंक बाँडे

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिलए) को तेस्रो खेलमा पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सले वर्षाको कारण बाँडेका छन् । वर्षाको कारण खेल हुन नसकेपछि दुवै टोलीले १-१ अंक बाँडेका हुन् । आइतबार दोस्रो खेलमा टियु मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले १०.१ ओभरमा ६५–७ को अवस्थामा खेल वर्षाको कारण रोकिएको […]

म्यानचेष्टर युनाइटेड र चेल्सीले अंक बाँडे

काठमाडौं । म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले खेलमा गोलको अवसर पाएपनि गोल गर्न सकेनन् । बराबरीपछि युनाइटेड र चेल्सीले समान १ अंक जोडे । २६ खेलबाट ५० अंक जोडेको युनाइटेड लिग लिडर […]