आफू हार्ने भएपछि सञ्चारमन्त्री कार्कीले मतगणना अवरुद्ध पारेः एमाले उम्मेदवार कुसियत

काठमाडौँ – सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधि सभाबाट नेकपा (एमाले) का उम्मेदवार जगदीशप्रसाद कुसियतले आफूले हार्ने निश्चित भएपछि मतगणना कार्य अवरुद्ध पारेर सञ्चारमन्त्री  ज्ञानेन्द्रबहादुर कार्कीले बखेडा झिकिरहेको आरोप लगाएका छन्। मन्त्री कार्कीले मानसिक रुपमा आफू हार्ने निश्चित भएपछि अन्तिम समयमा आएर मतगणना नै हुन नदिएको उनको जिकिर छ।  सञ्चारमन्त्री कार्कीले शनिबार अपराह्न धाँधली भएको भन्दै […]