दुई हाइड्रोपावरको डेढ करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत

६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ( नेप्सेमा) दुईवटा कम्पनीको सेयर सूचीकृत भएको छ । सार्वजनिक निष्कासन गरेको मायाखोला हाइड्रोपावर र सुपरमाई हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको हो । सुपरमाई हाइड्रोपावरको ५० लाख कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा सूचीकृत भएको नेप्सेले जनाएको छ । कम्पनीले आयोजना प्रभवित स्थानीयलाई जारी गरेको ५ लाख […]