रहेनन् प्राध्यापक ध्रुव कुमार

काठमाडौँ — राजनीतिशास्त्रका प्राध्यापक ध्रुव कुमारको निधन भएको छ। धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारको क्रममा बुधबार राति ७३ वर्षीय कुमारको निधन भएको हो। पारिवारिक स्रोतका अनुसार पछिल्लो समय मिर्गाैलालगायतका समस्याबाट ग्रसित उनको स्ट्रोकका कारण निधन भएको हो। त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) बाट अवकाश प्राप्त उनले अन्तर्राष्ट्रिय मामिला र सुरक्षा क्षेत्रबारे कलम […]

सम्बन्धित सामग्री

रहेनन् लोकसंस्कृतिविद् मोतीलाल पराजुली

लोकसंस्कृतिविद् प्राध्यापक मोतीलाल पराजुलीको ६५ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरका बिरामी पराजुली पछिल्लो पटक कोरोनाबाट पीडित भई सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मंगलबार साँझ निधन भएको हो । उनका धर्मपत्नीसमेत १५ दिनअघि कोरोनाका कारण निधन भएको थियो ।