पैदल हिँडिरहेका डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित

ललितपुरमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए।

सम्बन्धित सामग्री

बाटोमा हिँडिरहेका चिकित्सकलाई कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बित

काठमाडौँ- ललितपुरमा बाटोमा हिँडिरहेका चिकित्सकलाई कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । ललितपुरको एकान्तकुनामा बाटोमा हिँडिरहेका एक चिकित्सकलाई ट्राफिक प्रहरीले कुटपिट गरेका थिए। ट्राफिक प्रहरी जवान राजेन्द्र थापा मंगलबार निलम्बनमा परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शिद्धिविक्रम शाहले बताएका छन्। उनका अनुसार विभागीय अनुसन्धानका लागि ट्राफिक प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। […]

डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित

काठमाडौँ। डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित भएका छन्। ललितपुरको एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरीराजेन्द्र थापा निलम्बनमा परेका हुन्। पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि आईतबार राति थापाले कुटपिट गरेका थिए।

पैदल हिँडिरहेका डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित

ललितपुरमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले बताए।

डाक्टर कुट्ने ट्राफिक प्रहरी निलम्बित

ललितपुरको एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । जवान राजेन्द्र थापालाई निलम्बन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङलाई उनले आईतबार राति कुटपिट गरेका थिए । घर फर्किँदै गर्दा चेकिङमा रहेको ट्राफिक प्रहरी जवान थापाले ‘किन ढेसिएर हिँडेको’ भन्दै निहुँ खोजेर कुटपिट गरेका हुन् । प्रहरी जवान र चिकित्सकको बिचमा सहमति नभएपछि निलम्बन गरेर थ

डाक्टरमाथि कुटपिट गर्ने ट्राफिक प्रहरी निलम्बित

कुटपिटबाट घाइते भएका डाक्टरको उपचारको लागि अल्का अस्पताल लगिएको थियो। कुटपिट गर्ने ट्राफिक प्रहरीमाथि जिल्ला प्रहरी परिसर ललितपुरले कारबाहीको प्रक्रिया अघि बढाएको थियो।...

घुस लिएको आरोपमा तीन ट्राफिक प्रहरी निलम्बित

चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो। निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बाँस्तोला छन्। उनीहरू तीनैजना रंगेहात घुससहित पक्राउ परेका हुन्। थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक महाशाखाका डिआइजी सर्वेन्द्र…

घुस लिएको आरोपमा तीन ट्राफिक प्रहरी निलम्बित - Naya Patrika

चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधाबार निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल,...पूरा पढ्नुहोस् »

घुस लिदैं गरेको अवस्थामा फेला परेका तीन ट्राफिक प्रहरी निलम्बित

काठमाडौं। चालकहरुसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो...