बागमतीलाई हराउँदै पुलिस महिला क्रिकेटको स्वर्ण नजिक, फाइनलमा दुई विभागीय टिम भिड्ने

३१ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सोमबार भएको दोस्रो सेमिफाइलनमा बागमतीलाई ३६ रनले हराउँदै नेपाल पुलिस क्लब फाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १२३ रन बनाएको हो । पुलिसले दिएको १२४ रनको लक्ष्य पछ्याएको बाग्मती निर्धारित २० […]

सम्बन्धित सामग्री

भलिबल : विभागीय टोलीको विजयी शुरुवात

काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले आइतबारबाट काठमाडौंमा शुरु भएको सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा

पुलिसका महिला खेलाडीले प्रदेशबाट प्रधानमन्त्री कप खेल्ने

१८ पुस, काठमाडौं । पुस २९ गतेदेखि इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् । प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय टोली पुलिसले यस सिजनको प्रधानमन्त्री कप खेल्न नपाउने भएको छ । आफूहरु सहभागी नहुने भएपछि खेलाडीलाई प्रदेशबाट खेलाडी रिलिज गरेको नेपाल पुलिस क्लबका […]

कराँतेमा १९ मध्ये १६ स्वर्ण विभागीय टिमले जिते

पर्वत : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पर्वतमा सम्पन्न कराँते प्रतियोगितामा विभागीय टिम हाबी भएका छन्।गत असोज २९ गतेदेखि बुधबारसम्म सदरमुकाम कुश्मा बजारको बडागाउँस्थित सेमी कभर्ड हलमा भएका खेलमा कराँतेका १९ मध्ये विभागीय नेपाल पुलिस क्लबले सर्वाधिक ९ स्वर्ण पदक हात पारेको छ। यस्तै पुलिसले तीन रजत र पाँच काँस्य पदक हात पारेको छ।पुलिसका खेलाडीले महिला एकल काता, महिला ४५ केजी तौल समूह, महिला ५० केजी तौल समूह, महिला ५५ केजी तौल समूह, पुरुष ६० केजी तौल समूह र पुरुष ६७ केजी तौल सम

महिला भलिबल : दुई विभागीय र दुई प्रदेश सेमिफाइनलमा प्रवेश

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिवल प्रतियोागितामा क्वाटरफाइनलका खेल सकिएका छन्।  सोमबार भएका क्वाटरफाइनल खेलहरुबाट दुई विभागीय र दुई प्रदेशका टिम सेमिफाइनलमा प्रवेश गरेका छन्।...

विभागीय टोलीसँग परेका प्रदेशको खेल कमजोर

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा विभागीय टोलीसँग प्रदेशको खेल निकै कमजोर देखिएको छ।...

महिला फुटबलमा विभागीय टोली आर्मी र पुलिसको सहज जित

२७ असोज, स्याङजा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा दुई विभागीय टोली नेपाल पुलिस र नेपाल आर्मीले विजयी सुरुवात गरेका छन् । स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो । आर्मीले खेलको ९ औ मिनेटमा इन्दिरा राईको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी टाइमको दोस्रो […]

छनोटमा विभागीय खेलाडी : फाइदा भन्दा घाटा धेरै

सुबास हुमागाईं, काठमाडौं सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उपमेयर कप राष्ट्रिय महिला लिगको छनोट प्रतियोगिता जारी छ । देशभरका ३१ पालिकाले सहभागिता जनाइरहेको यस प्रतियोगितामा हरेक टोलीले विभागीय टोलीका ४ खेलाडी राख्ने प्रावधानले भने मिश्रित प्रतिक्रिया पाइरहेको छ । विभागका खेलाडी राख्दा खेलको स्तर बढ्ने तर्क एन्फाले राखेको छ । केहि हदसम्म त्यसलाई सहि पनि मान्न सकिन्छ […]

एनभीए भलिबल च्याम्पियनसिपमा विभागीय टिमको विजयी शुरुवात

१० असोज, काठमाडौं । विभागीय टोलीत्रय त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबसँगै गल्कोट स्पोर्ट्स क्लबले छैटौं संस्करणको एनभीए राष्टिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विजयी शुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आइतबारदेखि शुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–१४ र २५–७ को एकपक्षीय जित निकाल्दै विजयी शुरुवात […]