बुद्धसहित नेपाल आइडलका प्रतिस्पर्धीले नचाए पोखरेली दर्शक

ऋषिराम दाहाल पोखरा : ‘म विना कसैकसैलाई मुस्किल छ पोखरामा। म छु आज धेरै टाढा, मेरो दिल छ पोखरामा ...’ नेपाल आइडल बुद्ध लामाले गायक प्रमोद खरेलको यो गीत गाएपछि पोखरेली दर्शकहरु एकसाथ झुम्न थाले। मायाप्रेमलाई पोखरासँग जोडेर तयार पारिएको यो गीत गाउने क्रममा दर्शकहरुले संगै गाएर तथा नाचेर बुद्धल...