धितोपत्र बोर्डको अध्यक्षका लागि पाँचजना सर्ट लिस्टमा

धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जनामध्ये पाँचजनाको नाम (सर्ट लिस्ट) सार्वजनिक भएको छ । बोर्ड अध्यक्ष छान्नका लागि बनाइएको अध्ययन समितिले कार्यमूूल्यांकन, योग्यताका आधारमा पाँचजनाको नाम सार्वजनिक गरेको हो । सर्ट...

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया तत्काललाई रोकियो

२८ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्ट लिस्ट तयार भएर कार्यायोजना प्रस्तुत गर्ने बेला प्रक्रिया रोकिएको छ । बोर्डको अध्यक्ष पदका लागि भोलि बिहीबार कार्यायोजना प्रस्तुत गर्नेगरी सर्टलिस्टमा परेकाहरुलाई बोलाइएकोमा हाललाई स्थगित …

धितोपत्र बोर्ड अध्यक्षका लागि पाँच जनाको नाम ‘सर्ट लिस्ट’ मा

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि ५ जनाको नाम सर्ट लिस्टमा परेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले कुल १५ आवेदक मध्ये उत्कृष्ट पाँच जनाको नाम छनोट गरेको हो । समितिले निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेललाई प्रस्तावित अध्यक्षको सर्ट लिस्टमा सिफारिस गरेको हो । अब छनोट भएका पाँच जनामध्येबाट समितिले अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस गर्ने छ । ती मध्येबाट सरकारले एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्नेछ । सेबोनको अध्यक्षका ला