अमेरिकाले दियो रुसलाई धम्की

काठमाडौं। विपक्षी नेता एलेक्सी नभाल्नीमाथि रुसमा भएका ज्यादतिलाई अमेरिकालगायतका मुलुक बोल्न थालेका छन्। यदि नभाल्नीको जेलमा मृत्यु भएमा रुसले त्यसको दुःखद परिणाम झेल्नुपर्ने अमेरिकाले चेतावनी दिएको छ।बेलायत, फ्रान्स, जर्मनी र युरोपियन युनियनसमेतले नभाल्नीको उपचारमा चिन्ता प्रकट गरेका छन्। ४४ वर्षीय नभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन्। उनले राम्रो उपचार नपाएको भन्दै अन्तर्राष्ट्रियस्तरको विरोधमा थुप्रै देशले सहमति जनाएका छन्।(एजेन्सी)

सम्बन्धित सामग्री

अमेरिकाले युक्रेनलाई प्याट्रियट हतियार दिने भएपछि रुसले दियो यस्तो धम्की

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध सकिएको छैन । यद्यपि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य गर्ने कुरा पक्कै गरेका छन् । तर, अमेरिकाले युक्रेनलाई प्याट्रियट मिसाइल दिने वाचा गरेको छ । जसका कारण रुस आक्रोशित भएको छ ।

अमेरिकाको 'विन्टर ओलम्पिक' बहिष्कारपछि चीनले दियो प्रतिक्रिया

काठमाडौँ । बेइजिङमा सन् २०२२ मा हुनेविन्टर ओलम्पिक खेलकुदको अमेरिकाले कूटनीतिक बहिष्कार गरेपछि चीनले प्रतिक्रिया दिँदै बदला लिने धम्की दिएको छ।

अकिस साझेदारीको घोषणापछि रिसाएको चीनले दियो आफ्नो जलसेना हवाई पुर्‍याउने धम्की

अस्ट्रेलिया, अमेरिका र बेलायतले प्रशान्त क्षेत्रमा नयाँ जलसैन्य साझेदारी गर्ने घोषणा गरेपछि आक्रोशित चीनले आफ्नो जलसेनालाई अमेरिकाको हवाईस्थित जलक्षेत्रमा पुर्‍याउने चेतावनी दिएको छ ।  अलास्काको समुद्री किनारमा चारवटा चिनियाँ जहाजहरू यसै साता देखिएका थिए । चीनले शक्तिप्रदर्शनका लागि त्यहाँ जहाज पठाएको हो ।  चीनको गाइडेड मिसाइल क्रुजर, गाइडेड मिसाइल डिस्ट्रोयर, जनरल इन्टेलिजेन्स भेसल र अक्जिलियरी भेसल अलास्काको अलेउटियन टापुसमूहमा देखिएका थिए ।  अमेरिकाले दक्षिण चीन सागरमा विभिन्न गतिविधि गरिरह...

अमेरिकालाई तालिबानले दियो धम्की– समयमै आफ्ना सैनिक फिर्ता लग्नू, नत्र...

तालिबानले अमेरिकाको बाइडन प्रशासनलाई सैनिक फिर्ता समयमै नगरेमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ ।  प्रवक्ता सुहेल शाहीनले अगस्ट ३१ मा अमेरिकाले अफगानिस्तान छोड्ने कुरा बताइसकेको स्मरण गराए । अहिले आएर त्यसबाट पछि हट्न नमिल्ने उनको भनाइ छ ।  ३१ अगस्टभन्दा एक दिन मात्र पनि म्याद बढाउन नमिल्ने उनले बताए । राखिरहेमा जस्तो परिणाम पनि आउन सक्ने उनको भनाइ छ । अमेरिकीहरूलाई अफगानिस्तानबाट सुरक्षित रूपमा बाहिर निकाल्नका लागि अगस्ट ३१ पछि पनि आफ्ना सैनिक त्यहाँ रहने बाइडनले बताएका थिए ।  तालिब...