र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ मंगलबारदेखि प्रसारण हुने

२७ फागुन, काठमाडौं । हिपहप र र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ मंगलबारदेखि प्रसारण हुने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रत्येक मंगलबार र बुधबार राति ८ देखि ९ बजेसम्म इमेज च्यानलमा कार्यक्रम प्रसारण हुने जानकारी दिइएको हो । यो शोको यसै साता ग्राण्ड ओपनिङ सम्पन्न भइसकेको छ । पोखरा अडिसनबाट सुरु […]

सम्बन्धित सामग्री

विवाद भएपछि धर्मगुरुलाई फिर्ता गरियो ‘नेपहपको श्रीपेच’ (विज्ञप्ति सहित)

काठमाडौं । र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्‍याइ दिएका थिए । नेपालमा पहिलो पटक आयोजित ‘नेपहपको श्रीपेच’ को उपाधि भाइबर साइमनले जितेका […]

र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ को शुभारम्भ

नेपालको पहिलो र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’को शुभारम्भ भएको छ। इमेज च्यानल र डि म्युजिक टिभीमा एकसाथ प्रसारण हुने कार्यक्रमको मंगलबार साँझ शुभारम्भ भएको हो।

र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ को शुभारम्भ

नेपालको पहिलो र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’को शुभारम्भ भएको छ। इमेज च्यानल र डि म्युजिक टिभीमा एकसाथ प्रसारण हुने कार्यक्रमको मंगलबार साँझ शुभारम्भ भएको हो।...