बैतडी : बैतडीका चार वडाकाे नतिजा सार्वजनिक भएकाे छ। जसमा दुई वडामा नेपाली कांग्रेस र दुई वडामा नेकपा एमाले विजयी भएका छन्। जिल्लाको पुर्चाैडी नगरपालिका-१० को अध्यक्षमा नेपाली कांग्रेसका हिक्मतबहादुर बिष्टले प्यानल विजयी भएकाे छ। उनले ४८५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गोपाल महराले ४६२ मत मात्र पाए। एमालेका जितबहादुर बिष्टले ३९४ मत प्राप्त गरेका छन्।यस्तै, शिवनाथ गाउँपालिका-१ को अध्यक्षमा नेपाली कांग्रेसका बल्देब सिंह चाड प्यानल सहित विजयी