नेपाली सेनाद्वारा लघु चलचित्र ‘कस्तुरी’ पुरस्कृत

नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ । नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले नगद रु दुई लाख तथा सम्मानपत्र प्राप्त गरेको छ । प्रतियोगितामा लघु चलचित्र ‘सहिदको श्रीमती’ ले द्वितीय स्थान हासिल गर्दै नगद रु एक लाख ५० हजार तथा सम्मानपत्र पाप्त गरेको छ भने तृतीय स्थानमा …