भरतपुरमा फराकिलो मतान्तर बनाउँदै दाहाल, सुवेदी १ हजार ११९ मतले पछि

काठमाडौं, जेठ ४ । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको छन्। वडा नं ६को मतगणना चलिरहँदा दाहाल १ हजार ११९ मत मतान्तर बनाएकी छन्। भरतपुरमा २५हजार ३५८ मतगणना हुँदा दाहालले ९ हजार ११ मत ल्याएर आफूलाई अग्रस्थानमा राखेकी छिन्। त्यस्तै दाहाललाई पछ्याउँदै विजय सुवेदीले ७ हजार ८९२ मत […]

सम्बन्धित सामग्री

सुनसरी ४ मा मन्त्री कार्कीले बढाए मतान्तर

सुनसरी ४मा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतान्तर बढाएका छन् ।

सूर्य थापाको अग्रता कायमै : मतान्तर घटाउँदै दुर्गा

प्युठान - सुरुवातदेखि नै अग्रता कायम गरेका नेकपा एमालेका उम्मेदवार सूर्य थापाको मतान्तर घट्न थालेको छ । झिमरुक गाउँपालिकाको मत गणना सकिँदा गठबन्धनका उम्मेदवार दुर्गा पौडेलले मतान्तर घटाउनु भएको हो । अहिले सूर्य थापाले २२ हजार १२३ र दुर्गा पौडेलले १८ हजार ८०८ मत प्राप्त गर्नुभएको छ । दुई उम्मेदवार बीचको मतान्तर ३ हजार ३१५ मतान्तर रहेको छ । यसअघि गौमुखी गाउँपालिका, सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाको मत गणना सकिँदासम्म ४ हजार ६७६ मतान्तर रहेको थियो। जिल्लाको ६४ वटा वडा रहेको...

कैलाली– १ मा रञ्जिताले बढाइन् मतान्तर

प्रतिनिधि सभातर्फ कैलाली क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले मतान्तर बढाएकी छिन्।...

रविले मतान्तर घटाउँदै

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मतान्तर घटाउँदै लगेका छन्।...

कैलाली ४ मा भट्टले बढाए मतान्तर

कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार लेखराज भट्टले कांग्रेसका वीरबहादुर बलायरसँगकाे मतान्तर बढाउन थालेका छन् ।

मतान्तर बढाउँदे देउवा

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन् ।  आठ हजार ८७ मत गणना हुँदा देउवाले चार हजार ९२ मत पाएका छन् । उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार...

प्रधानमन्त्री देउवा मतान्तर बढाउदै

५ मंसिर, धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउदै लगेका छन् । सुरुवाती अग्रता लिएका देउवाले अग्रतालाई कायम राख्दै मतान्तर बढाउदै लगेका हुन् । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार चार हजार ७७३ मतको गणना सकिदा देउवाले दुई २८० मतसहित अगाडि छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन् । ढकालले एक हजार […]

भरतपुरमा रेणुसँगको मतान्तर घटाउँदै सुवेदी

चितवन, १ जेठ । भरतपुर महानगरपालिकामा मेयरका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले रेणु दाहालसँगको मतान्तर कम गर्दै लगेका छन् । महानगरको वडा २ को मतगणना जारी भइरहहँदा सुवेदीले मतान्तर घटाउँदै लगेका हुन् । मतान्तर घटाएर सुवेदीले ७४मात्रै पुर्याएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले हालसम्म ४९७ मत प्राप्त गरेका छन् । ३९७७ मत गणना […]

काठमाडौंमा बालेनले मतान्तर बढाए

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर बढाएका छन् । तीन हजार ६२७ मतगणना गर्दा बालेनले १२ सय ५४ मत ल्याएका छन् ।  दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८७८...

मतान्तर बढाउँदै देउवा

नेपाली कांग्रेसकाे १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् । सुरुदेखि नै अग्रता कायम राखेका देउवाले पछिल्लो समय मतान्तर पनि बढाएका छन् । ताजा अवस्थामा...