रमेश लेखकको निर्वाचन क्षेत्रका ३०० जना कांग्रेसमा प्रवेश

कञ्चनपुर, असोज १९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको निर्वाचन क्षेत्र कंचनपुर ३ को दोधरा चादनी नगरपालिकामा ३०० जना नेता तथा कार्यकर्ताहरु नेकपा एमाले, माओबादी र राप्रपा परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका छन। नेपाली कांग्रेस दोधरा चादनी नगर समिती द्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका बीच नेता लेखकले नव प्रबेशीहरुलाई नेपाली कांग्रेसको साधारण सदस्यता […]

सम्बन्धित सामग्री

पोखरियाका मेयर रौनियार कांग्रेसमा प्रवेश

२६ फागुन, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले वीरगञ्जमा आयोजना गरेको प्रमाण पत्र वितरण तथा पदस्थापन कार्यक्रममा रौनियार कांग्रेसमा प्रवेश गरेका हुन् । बिहीबार वीरगञ्ज आइपुगेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले टिका र माला लगाएर  मेयर रौनियरलाई पार्टी प्रवेश […]

एमालेबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष कांग्रेसमा प्रवेश

बैतडी : नेकपा एमालेबाट निर्वाचित बैतडीको शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्दले बिहीबार कांग्रेसमा प्रवेश गरेकी हुन्।नेपाली कांग्रेसले शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा चन्दले एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले जानकारी दिए। चन्दलाई कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरेका छन्। यस्तै

कृष्णनगरका नगर प्रमुख शाह कांग्रेसमा प्रवेश

चन्द्रौटा ,२२ माघ: कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। आज (शनिबार) नगर प्रमख शाह नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेसमा प्रवेश गर्ने क्रममा उनलाई कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुन, प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह लगायतले माला लगाएर स्वागत गरेका थिए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा […]

कांग्रेसमा रुपान्तरणको सुरुआत : महामन्त्री शर्मा

मङ्गलबारे । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसमा रुपान्तरणको सुरुआत भएको बताएका छन् । आज नेपाली कांग्रेस इलामले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा बधाइ कार्यक्रममा बोल्दै उनले कांग्रेसमा युवाको आगमन भएसँगै रुपान्तरणको सुरुआत भएको बताएका हुन् । महामन्त्री शर्माले महाधिवेशनमा पराजय भोगेका नेताहरू असक्षम भएका नभई लोकतान्त्रिक पद्धतिबाट अगाडि बढ्दा कोही छुटेको बताए । उनले […]

कांग्रेसमा क्रान्ति

थापा र शर्मा जोडी विजयी हुँदै गर्दा कार्यकर्ताले लगाएको नारा यथार्थ हो– ‘कांग्रेसमा क्रान्ति गगन–विश्वप्रकाश महामन्त्री।’...

कांग्रेसमा नयाँ नायकको खोजी

विपक्षी पार्टीहरूले लगाउँदै आएको यथास्थितिवादी र परम्परावादीको आक्षेप चिर्न कांग्रेसमा सक्षम र ‘डाइनामिक’ नेतृत्व आवश्यक छ कांग्रेसको १४औँ महाधिवेशनमा पार्टीको आगामी नेतृत्वबारे चासो बढेको छ । अघिल्लो आमनिर्वाचनमा अनपेक्षित रूपमा पराजित भएपछि...

कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणका लागि मेरो उम्मेदवारी : निधी

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कांग्रेसमा रुपान्तरण र पुस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधीले रुपान्तरण र पुस्ता हस्तान्तरणको प्रक्रियालाई सहजीकरण गर्नको लागि पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका हुन् ।उनले नेपाली कांग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ता हस्तान्तरण प्रक्रियालाई सहजीकरण गर्ने र नयाँ पुस्तालाई […]

वडाध्यक्ष कांग्रेसमा प्रवेश

संघीय समाजवादी फोरमबाट विराटनगर महानगरपालिका वडा नम्बर १५ को निर्वाचित वडाध्यक्षमा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।...

“कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता छैन्”

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाई ‘तिमी’ भनेको भन्दै आपत्ति जनाएका छन् । शनिबार बालुवाटारमा एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नरहेको बताए । ओलीले भने ‘आज प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाजीको औपचारिक वक्तव्य हेरेँ । राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता नेपाली कांग्रेसमा... The post “कांग्रेसमा राष्ट्रपतिलाई तपाईं भन्ने सभ्यता छैन्” appeared first on Purbeli News.