चीनमा के गर्दै छन् प्रकाण्ड ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन भ्रमणमा छन् । गत साउन २९ गते चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा विश्वकर्मा चीनको छेन्दु पुगेका हुन । गत साउन १६ गते विप्लव सहित विश्वकर्मा, सन्तोष बुढामगर, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, प्रवक्ता हेमन्तप्रकाश ओली लगायत नेता कार्यकर्तामाथि ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रतिबन्धको अवधिमा विप्लव नेतृत्वको नेता कार्यकर्ताल

सम्बन्धित सामग्री

एमाले मध्यपहाडको समृद्धिमा केन्द्रित भएको देखियोः प्रकाण्ड

सिमकोट – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्ग विश्वकर्मा (प्रकाण्ड)ले नेकपा (एमाले)ले आफूलाई अब मध्यपहाडको विकास र समृद्धिमा केन्द्रित भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ को पछिपछि मध्यपहाडि लोकमार्गकै बाटो भएर दैलेखदेखि जाजरकोट पुगेका प्रकाण्डले यस्तो बताएका हुन्। ‘एमालेले जो अभियान चलाएको छ। यसले सामाजिक, […]

कुलमान घिसिङ पनि अमेरिकी दलाल रहेछन् : प्रकाण्ड

काठमाडौं, १३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमसीसी कार्यान्वयनको सहमति नगर्दा सरकार ढल्छ भने पनि त्यसका निम्ति तयार हुनुपर्ने औंल्याएका छन् । ‘प्रचण्डले एमसीसी कार्यान्वयन गर्छु भनेको मैले सुनेको छैन । उहाँले एमसीसी कार्यान्वयन सहमतिमा कुनै पनि हालतमा हस्ताक्षर गराउनु हुँदैन । यो समाजवादी […]

कुलमान घिसिङ पनि अमेरिकी दलाल रहेछन् : प्रकाण्ड

काठमाडौं, १३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमसीसी कार्यान्वयनको सहमति नगर्दा सरकार ढल्छ भने पनि त्यसका निम्ति तयार हुनुपर्ने औंल्याएका छन् । ‘प्रचण्डले एमसीसी कार्यान्वयन गर्छु भनेको मैले सुनेको छैन । उहाँले एमसीसी कार्यान्वयन सहमतिमा कुनै पनि हालतमा हस्ताक्षर गराउनु हुँदैन । यो समाजवादी […]

हामीलाई बहुमतले कारबाही गर्छु भन्नु फाल्तु कुरा हो  : प्रकाण्ड

नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पार्टी निर्णय विपरित गएकाले सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई कारवाही गरिएको बताए ।‘हामीले बैठक बसेर के निर्णय गरियौँ त्यो विज्ञप्तिमार्फत थाहा पाइहाल्नुभयो’ रातोपाटीसँग कुरा गर्दै विश्वकर्माले भने, ‘अरु उहाँहरु (हेमान्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला’ ले पार्टी निर्णय विपरित गरेकाले कारवाही गरियौँ ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे प्रकाण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता  खड्ग विश्वकर्मा प्रकाण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा आज बिहान भएको भेटमा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयनसम्बन्धी बन्दी रिहा गर्ने र नेता कार्यकर्ताको मुद्दा खारेजीको विषयमा छलफल भएको नेता विश्वकर्माले जनाकारी दिए। भेटमा रिहा हुन बाँकी रहेका बन्दीहरूलाई र मुद्दा खारेज हुन बाँकी रहेका विषयलाई छिट्टै टुङ्ग्याउने सहमति भएको उनको भनाइ छ। भेटमा सरकारको

तीन बुँदे कार्यान्वयन नभए संघर्ष गर्छाैँ : प्रकाण्ड

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवं प्रवत्ता खड्क बहादुर विश्वकर्मा  (प्रकाण्ड) ले सरकारले तीनबँुदे सहमति कार्यान्वयन नगरे पुनः संघर्षमा उत्रने चेतावनी दिएका छन् ।  नेपाल कम्युनिस्ट पार्टी दैलेखले...

देउवा भेट्न बालुवाटार पुगे प्रकाण्ड

प्रधानमन्त्री शेरबहादुर देउवा र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबीच आइतबार भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रकाण्डबीच भेटवार्ता भएको हो । देउवालाई भेट्न प्रकाण्ड आइतबार दिउँसो बालुवाटार पुगेका थिए । सो क्रममा प्रकाण्डले पक्राउ परेका आफ्नो नेता कार्यकर्ताको रिहाइ तथा मुद्दा फिर्ताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । तत्कालीन केपी ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेर विप्लव समूहलाई शान्ति प्रक्रियामा ल्याएको थियो । तर पक्राउ परेका नेता कार्यकर्ताको र...

एमसीसीले विकास होईन, देशमा विनाश हुन्छ : प्रकाण्ड (भिडिओसहित)

काठमाडौं, २७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले एमसीसी कुनैपनि हालतमा संसदबाट पारित गर्न नहुने बताएका छन् । उनले अमेरिकाले विगतको वर्चश्व कायम राख्छु भन्ने दुश्साहसको साथ एमसीसी नेपालमा ल्याउन खोजेको आरोप लगाए । उनले अमेरिकाको स्वार्थको कारण नेपालमा कहाँ खेल्न पाईन्छ ? भन्दै उनले प्रश्न गरे । […]

विप्लव–प्रकाण्ड खासखुस

नेपाल सरकार र विद्रोही नेकपा विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा उपस्थित विद्रोही पक्षका नेताहरु नेत्रविक्रम चन्द, खड्कवहादुर विश्वकर्मा प्रकाण्ड एकआपसमा भलाकुसारी गर्दै । तस्वीर, रासस